सामसुङ

यस्तो छ सामसंग ग्यालेक्सी नोट नाइन, पहिलो पटक लाइभ इमेज ‘लीक’

काठमाडौं । सामसंग ग्यालेक्सी नोट नाइन आधिकारिकरुपमा सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु आईरहेका छन् । हालै ग्यालेक्सी नोट नाइनलाई नयाँ एस पेनका साथको तस्विर लीक भएको छ । प्रेस रेण्डर तस्विरअनुसार डिभाइसको फ्रन्ट तथा ब्याक साइडमा केहि परिवर्तन भएको छ । रेण्डरअनुसार क्यामरा मोड्यूललाई क्यामरा सेटअपको साइडको स्थानमा तल राखिनेछ । नोट ८ को जस्तै नोट नाइनमा ...

Read More »

यस्तो हुनेछ सामसंग ग्यालेक्सी नोट नाइन, अगस्त ९ मा सार्वजनिक हुँदै

काठमाडौं । सामसंगको बहुप्रतिक्षित स्मार्टफोन आगामी महिना सार्वजनिक हुने तयारीमा छ । सामसंगको नयाँ आउने फोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) यहि अगस्त ९ तारिखमा न्यूयोर्कमा आयोजित इभेन्टमा सार्वजनिक हुनेछ । हालै यो फोनको मूल्य र यसका हुने फीचरहरुको बारेमा नयाँ जानकारी आएको छ । ग्यालेक्सी नोट नाइन यसअघिको ग्यालेक्सी नोट ८ को अपग्रेडको रुपमा आउनेछ । ग्यालेक्सी नोट ...

Read More »

सामसंगले बनायो विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री, १२ करोड मोबाइल बनाउने क्षमता

काठमाडौं । सामसंगले विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री भारतमा स्थापना गरेको छ । सो नयाँ फ्याक्ट्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले सोमबार संयुक्तरुपमा उद्घाटन गरे । कन्जूमर इलेक्ट्रोनिक्स ब्राण्डमा विश्वको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको सामसंगले भारतको नोयडामा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको हो । नोयडामा सो फ्याक्ट्री ३५ एकडमा फैलिएको छ । ...

Read More »

सामसंगको एन्ड्रोयडमा आधारित फ्लिप फोनमा ड्यूल क्यामरा राखिने

काठमाडौं । सामसंगले अगस्तमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सो फोनको बारेमा जानकारीहरु आईरहेको छ तर यसैबीचमा कम्पनीको नयाँ फोनको बारेमा रिपोर्ट बाहिर आएको छ । सामसंगले फ्लिप गर्न सकिने किसिमको स्मार्टफोन बनाईरहेको छ । हालै बाहिर आएको एक रिपोर्टअनुसार सन् २०१९ मा सामसंगले सार्वजनिक गर्ने फ्लिप फोनको नाम सामसंग ग्यालेक्सी डब्लू२०१९ (Samsung ...

Read More »

सामसङ मोबाइलको नेपाली बजार मूल्य(अपडेट)

यस्तो छ सामसङ मोबाइलको नेपाली बजार मूल्य मूल्य रुपैयाँमा Samsung Galaxy J1 Nxt prime Rs.7990 Samsung Galaxy J2 Refresh Rs.11490 Samsung Galaxy J2 A Ref Rs.13190 Samsung Galaxy J2 Pro 16GB Rs.14290 Samsung Galaxy J2 2018 Rs.14590 Samsung Galaxy on7 pro Rs.15790 Samsung Galaxy J7 Nxt Rs.18390 Samsung Galaxy J Nxt Refresh(3/32) Rs.20990 Samsung Galaxy On Nxt 64GB Rs.23990 Samsung ...

Read More »

सरकारको राजस्व नीतिले मोबाइलको मूल्य बढ्यो, यस्तो छ बढेको बजार मूल्य सूची

अनुज राज । काठमाडौं । विभिन्न मोबाइल कम्पनीहरुले मोबाइल फोनको मूल्यमा वृद्धि गरेका छन् । कम्पनीहरुले सरकारी करका कारण मोबाइल फोनको मूल्य बढेको भन्दै खुद्रा बिक्रेताहरुलाई धमाधम नयाँ मूल्यको सूची बिबरण पठाईरहेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि घोषणा गरेको बजेटमा मोबाइल फोन आयातमा दिँदै आएको भ्याट फिर्ता हटाएको छ भने मोबाइल फोनमा समेत थप ५ प्रतिशतको अन्तशुल्क तिर्नुपर्ने ...

Read More »

सामसंगको तीन नयाँ मोडलका फोरके टिभीहरुमा विशेष अफर

काठमाडौं । नेपालको लागि सामसंगको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु भएको कम्पनीको दाबी छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसंगका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको हो । यस योजनामा ग्राहकले ८२ ...

Read More »

सामसंग ग्यालेक्सी नोट ९ अगस्त ९ तारिखमा लन्च हुने, यस्ता छन् फोनका विशेषताहरु

काठमाडौं । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट ९(Samsung Galaxy Note 9) यहि अगस्तमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ फोन सार्वजनिक गर्नको लागि प्रेस इन्भाइट पठाउन शुरु गरेको छ । सामसंगले न्यूयोर्कको ब्रुकलिनको बार्कले सेन्टरमा अगस्त ९ तारिखमा आयोजना गर्दैछ जहाँ नोट नाइनका साथमा अन्य डिभाइसपनि आउन सक्ने अनुमान गरिएको छ । इभेन्टको इन्भिटेसन कार्डमा एउटा बटनको ...

Read More »

सामसंगले ड्यूल डिस्प्ले भएको स्मार्टफोन ल्याउने, पछाडि भागमा सेकेण्डरी क्यामरा

काठमाडौं । सामसंगले फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाईरहेको समाचारका बिच अब दक्षिण कोरियाली टेक कम्पनीले ड्यूल डिस्प्ले भएको स्मार्टफोन बनाउने तयारी गरिरहेको छ । कम्पनीले बनाउने ड्यूल डिस्प्ले स्मार्टफोनमा फ्रन्टमा फुल साइजको डिस्प्ले हुनेछ भने त्यसको पछाडिको भागमा पनि छुट्टै डिस्प्ले हुनेछ । सामसंगले दुबैभागमा डिस्प्ले राख्ने स्मार्टफोनको पेटेन्ट हालै दर्ता गरेको छ । कम्पनीद्धारा फाइल गरिएको पेटेन्टमा आइफोन एक्स ...

Read More »

सामसंगको ग्यालेक्सी एस१० यस्तो डिजाइनमा हुने, इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिने

काठमाडौं । सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन सिरिज सार्वजनिक भएको करिब ४ महिना भएको छ, जसले अझैपनि बजारमा चर्चा पाईरहेको छ । ग्यालेक्सी एस नाइन आएको धेरै समय नभईकन नै कम्पनीको नयाँ फ्ल्यागशिप स्मार्टफोन एस १० (Galaxy S10) को बारेमा विभिन्न समाचारहरु आईरहेका छन् । यसैबीचमा सामसंगको नयाँ फोन ग्यालेक्सी १० भनिने स्मार्टफोनको तस्विर सार्वजनिक भएको छ । कम्पनीको ...

Read More »