गुगलद्वारा फिशिङ र मालवयरको ठूलो अभियान विफल

५ कार्तिक २०७८, शुक्रबार

टेक जायन्ट गुगलले गत मे यता १६ लाख ओटा फिशिङ ईमेल रोकेको बताएको छ। यस्ता ईमेलहरु युट्युब एकाउन्टमाथि पहुँच राखेर क्रिप्टोकरेन्सीसम्बन्धी सामग्रीहरुको प्रचार प्रसार गर्ने उद्देश्यले रचिएको मालवयर अभियानको हिस्सा […]

आईओएस १५ मा चल्ने एप्पलको नयाँ आईफोन १३ प्रो केवल १ सेकेण्डमा ह्याक!

५ कार्तिक २०७८, शुक्रबार

एप्पलले उच्चतम स्तरमा गोपनीयता र सुरक्षाको प्रतिज्ञासहित आईफोन बेच्ने गर्दछ। भर्खरको आईफोन १३ सिरिजका मोडेलमा नयाँ आईओएस १५ सहित थप सुरक्षित भएर आएको छ। तर चीनमा एक ह्वाइट ह्याट ह्याकरले […]

गुगलले उच्च जोखिममा रहेका हाई प्रोफाइल व्यक्तिहरुलाई ‘सेक्यूरिटी की’ दिने

२७ आश्विन २०७८, बुधबार

गुगलले ह्याक हुने उच्च जोखिममा रहेका १०,००० प्रयोगकर्ताहरुलाई नि:शुल्क भौतिक यूएसबी सुरक्षा साँचो दिइरहेको छ । यसमा राजनीतिज्ञ र मानव अधिकार कार्यकर्तालगायत समावेश रहेको बताईएको छ। यूएसबी की टू फ्याक्टर […]

बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रविधि अडिट ‘वार्षिकरुपमा’ गर्नु नपर्ने, मार्ग निर्देशन पालना गरे पुग्ने

२५ आश्विन २०७८, सोमबार

बैंक तथा वित्तीय संस्थाहरुले अब वार्षिकरुपमा आफ्नो संस्थाको सूचना प्रविधि अडिट गर्नु नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले हालै एकीकृत निर्देशिकामा संसोधन गरेर नयाँ प्रावधान राखेको छ । केन्द्रिय बैंकले […]

साइबर सुरक्षालाई जोड दिँदै दूरसञ्चार प्राधिकरण, सिमुलेसन ल्याब बनाउन प्रस्ताव माग

२५ आश्विन २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रमा साइबर आक्रमण रोक्नका लागि साइबर सिमुलेसन ल्याब बनाउने भएको छ। प्राधिकरणले हालै सो बारेमा सार्वजनिक सूचना जारी गरेर इच्छुक कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ। दूरसञ्चार […]

गुगलले यो वर्षभित्र १५ करोड एकाउन्टमा टू-स्टेप भेरिफिकेशन इनेबल गर्ने

२२ आश्विन २०७८, शुक्रबार

गुगलले सन् २०२१ भित्र १५ करोड एकाउन्टमा टू-स्टेप भेरिफिकेशन इनेबल गर्ने लक्ष्य लिएको छ। गुगलले एकाउन्ट सुरक्षाका लागि यसै वर्षको शुरुवातबाट २एसभी अर्थात् टू स्टेप भेरिफिकेशन गर्न थालेको थियो। टू […]

नेपालकै प्रथम साइबर सेक्यूरिटी जर्नल प्रकाशन हुँदै

२१ आश्विन २०७८, बिहीबार

साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेक्यूरिटी जर्नलको घोषणा तथा जर्नलका लागि साइबर […]

वेबसाइट सुरक्षा गर्ने तरिका बारे थाहा पाउनुस्, यसरी गर्नुस् आफ्नो वेबसाइटको सेक्युरिटी

२० आश्विन २०७८, बुधबार

हरेक दिन कुनै न कुनै वेबसाइट ह्याक भएको वा साइबर आक्रमणका परेको हामीले सुन्दै आएका छौं । कहिलेकाँही त वेबसाइटमार्फत नै कम्पनीहरुको अन्य प्रणालीमा समेत ह्याकरहरुले पहुँच पाउने गर्दछन् । […]

युक्रेनी पुलिसद्धारा विश्वव्यापी फर्महरुलाई १५ करोड डलर नोक्सान पुर्‍याउने ह्याकर पक्राउ

१९ आश्विन २०७८, मंगलवार

युक्रेनी पुलिसले सोमबार एक २५ वर्षीय युवकलाई गिरफ्तार गरेको छ जसले १०० भन्दा बढी विदेशी कम्पनी ह्याक गरी १५ करोड डलर भन्दा बढीको नोक्सान पुर्‍याएको छ। पहिचान नखुलेका ती ह्याकरले […]

ह्वाइटहाउसले ३० देशको साइबर सुरक्षा बैठक संयोजन गर्ने

१८ आश्विन २०७८, सोमबार

ह्वाइट हाउसले साइबर सुरक्षालाई सम्बोधन गर्न ३० देशको बैठक संयोजन गर्ने भएको छ। उक्त कुरा राष्ट्रपति बाइडेनले शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्। बाइडेनका अनुसार उक्त बैठकको शीर्षकमा साइबर अपराधसँग […]

अकामाइद्वारा साइबर सुरक्षा संस्था गार्डिकोरको स्वामित्व ग्रहण

१४ आश्विन २०७८, बिहीबार

अकामाइ टेक्नोलोजिजले कन्टेन्ट डेलिभरी नेटवर्कको साइबर सुरक्षाको अझ मजबुत प्रत्याभूतिका लागि साइबर सेक्युरिटी फर्म गार्डिकोरको स्वामित्व लिएको छ। यो कारोबारका बारेमा बुधबार सार्वजनिक गरिएको  र यसका लागि अकामाइले ६० करोड […]

जर्मन आईटी सुरक्षा निगरानी संस्थाले शाओमीका मोबाइल फोनहरुको जाँच गर्ने

१४ आश्विन २०७८, बिहीबार

जर्मनीको संघीय साइबरसुरक्षा नियमनकारी संस्था बीएसआईले चीनको शाओमी कर्पद्वारा निर्मित मोबाइल फोनको प्राविधिक जाँच गरिरहेको छ, जर्मनीको आन्तरिक मन्त्रालयका प्रवक्ताले बुधबार सो अनुसन्धानको बारेमा जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ। […]

इन्फर्मेसन सेक्यूरिटी र क्लाउड सेक्यूरिटी अडिट गर्न दूरसञ्चार प्राधिकरणले अडिटर रोस्टर तयार पार्दै

१४ आश्विन २०७८, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ का लागि इन्फर्मेसन सेक्यूरिटी अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरुको रोस्टर तयार पार्ने भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय  प्राधिकरणले बिहिबार असोज १४ […]

सामाजिक सञ्जालबाट पार्सल पठाईदिन्छु भनी ठगी गरेको आरोपमा भारतीय संन्दिप क्षेत्री पक्राउ

८ आश्विन २०७८, शुक्रबार

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इमोबाट पार्सल पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले सामाजिक सन्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इमो प्रयोगकर्ता महिलालाई पार्सल पठाई दिन्छु […]

के तपाईँको ल्यापटप वा डेस्कटप कम्प्यूटर सुरक्षित छ? यस्ता छन् सुरक्षित गर्ने उपायहरु

७ आश्विन २०७८, बिहीबार

हामी दैनिकरुपमा र हरेक क्षण मोबाइल फोन प्रयोग गर्ने गर्दछौं । यस बाहेक व्यवसायीक कार्य र कार्यालयको कामको लागि हामीले ल्यापटप वा डेस्कटप कम्प्यूटर प्रयोग गर्ने गर्दछौं । अधिकांश मानिसहरुले […]

पेगासस जासुसी मुद्दामा भारतको सर्वोच्च अदालतले प्राविधिक विशेषज्ञ समिति गठन गर्ने

७ आश्विन २०७८, बिहीबार

पेगासस जासुसी मुद्दामा भारतको सर्वोच्च अदालतले बिहीबार एउटा महत्वपूर्ण आदेश दिएको छ। भारतीय प्रधानन्यायाधीश एनवी रमणको आदेशअनुसार सर्वोच्च अदालतले यस बिषयमा अनुसन्धान गर्न एक प्राविधिक विशेषज्ञ समिति गठन गर्नेछ।अदालतले अर्को […]

इजरायली अटोमोटिभ्स साइबर सुरक्षा स्टार्टअप साइबेलमलाई एलजीले किन्यो

७ आश्विन २०७८, बिहीबार

एलजी इलेक्ट्रोनिक्सले बिहीबार इजरायली अटोमोटिभ्स साइबर सुरक्षा स्टार्टअप साइबेलमलाई अधिग्रहण गरेको जनाएको छ। इजरायलको तेल अभीभमा आधारित साइबेलम सन् २०१६ मा स्थापित भएको थियो र जोखिम मूल्यांकन सफ्टवेयर सेवा उपलब्ध […]

साइबर सुरक्षा अडिट नगर्ने र प्रतिवेदन नबुझाउने सेवा प्रदायकलाई कारबाही गर्दै दूरसञ्चार प्राधिकरण

३ आश्विन २०७८, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधिको अडिट नगर्ने सेवा प्रदायकहरुलाई कारबाही गर्ने भएको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा सबै सेवा प्रदायकहरुलाई सूचना प्रविधि सुरक्षा तथा क्लाउड अडिट […]

अमेरिकी क्यारियर एटी एण्ड टी को १९ लाख फोन अनलक गर्नेलाई १२ बर्षको जेल

३ आश्विन २०७८, आईतवार

अमेरिकाको एक जिल्ला अदालतले १९ लाख एटी एण्ड टी फोन अनलक गर्ने एक व्यक्तिलाई १२ बर्षको जेल सजाय सुनाएको छ। अमेरिकी न्याय विभागका अनुसार मुहम्मद फहदले उनीविरुद्धको अनुसन्धानको बारेमा थाहा […]

यूएईका लागि ह्याकिङ सेवा दिएको स्वीकार गरेका तीन अमेरिकी पूर्व गुप्तचर अधिकारीमाथि मुद्दा दायर

१ आश्विन २०७८, शुक्रबार

तीन अमेरिकी पूर्व गुप्तचर अधिकारीले देशको कानूनविरुद्ध यूएईका लागि ह्याकिङ सेवा दिएको स्वीकार गरेका छन्। अमेरिकाका कानुन अधिकारीहरुले ती आरोपीहरुले उक्त मुद्दा सुल्झाउनका लागि १७ लाख डलर तिर्न तयार रहेको […]

जापानी टेक्नोलोजी जायन्ट ओलम्पसमा ब्ल्याकम्याटर र्यान्समवयर हमला

२८ भाद्र २०७८, सोमबार

जापानको रेडियोग्राफीसम्बन्धी सामग्री उत्पादक कम्पनी ओलम्पसमा ब्ल्याकम्याटर नामको र्यान्समवयर हमला भएको खुलेको छ। कम्पनीले हालै एउटा वक्तव्य जारी गर्दै सम्भावित साइबर सुरक्षासम्बद्ध घटनाको जाँच पड्ताल भइरहेको बताएको छ। ओलम्पसका अनुसार […]

गुगल प्ले स्टोरमा १९ हजार भन्दा धेरै एप्समा भेटियो सुरक्षा कमजोरी, यी विषयहरुमा सँधै ध्यान दिनुस्

२८ भाद्र २०७८, सोमबार

गुगल प्ले स्टोर एन्ड्रोइड स्मार्टफोनको लागी एप्स डाउनलोड गर्न सबैभन्दा सुरक्षित स्रोत मानिन्छ। तर त्यहाँ धेरै यस्ता एप्स स्टोरमा सूचीबद्ध छन् जसले तपाइँको मोबाइलको सुरक्षालाई जोखिममा राख्न सक्छन्। जे होस्, […]

पेन ड्राइभ जस्ता रिमुभेवल मिडियाबाट हुने जोखिम र सुरक्षाका उपयाहरु यस्ता छन्, जानी राखौं

२६ भाद्र २०७८, शनिबार

तपाई हामी सबैजसोले कम्प्युटरका साथसाथै रिमुभेवल मिडियाको धेरै नै प्रयोग गर्ने गर्दछौं । आफूलाई चाहिने दैनिक फाइलहरु एक स्थानबाट अर्को स्थानमा लैजान वा एउटा डिभाइसबाट अर्को डिभाइसमा सार्नका लागि रिभुभेवल […]

ह्वाट्सएपले यूजरका गोप्य मेसेज पढ्ने गरेको खुलासा, मेसेज पढ्नैका लागि विश्वमा १ हजारभन्दा बढी कर्मचारी

२३ भाद्र २०७८, बुधबार

फेसबुकले आफूहरुले यूजरको ह्वाट्सएप मेसेज नहेर्ने भन्छ भने तपाईँ पत्याउनुहुन्छ होला। विश्वका अर्बाैं यूजरको मेसेज पढ्न सम्भव नहुने भएकाले कम्पनीले सही नै भन्यो होला भनेर एउटा सामान्य यूजरले आकलन गर्नु […]

आफ्नो ईमेलको सुरक्षा यसरी गर्नुहोस्, ह्याकरहरु र साइबर आक्रमणबाट बच्नुहोस्

१७ भाद्र २०७८, बिहीबार

विश्वभर साइबर आक्रमण दैनिकरुपमा भईरहेको समाचारहरु आईरहेका छन् । अझ कोरोना भाइरस महामारीले मानिसहरु घरबाटै सबै काम गरिरहेको समयमा ह्याकरहरु झनै सक्रिय हुँदै आएका छन् । ह्याकरहरुले सबैभन्दा सजिलो उपाय […]