लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

८ जेष्ठ २०७७, बिहीबार

नेपालको राष्ट्रिय नेपाल पुस्तकालय अर्थात नेपाल नेशनल लाइब्रेरीको वेबसाइटलाई ह्याक गरेका छन् । यसअघि बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटलाई ह्याक गरिएको थियो । दुबै साइटहरुलाई भारतीय ह्याकरहरुले ह्याक गरेको अनुमान […]

महिला बन प्राविधिक सञ्जालको जूम वेबनारमा जूमबम्बिङ्ग

५ जेष्ठ २०७७, सोमबार

महिला बन प्राविधिक संजालले आफ्ना जूम वेबनारमा ‘जूमबम्बिङ्ग’ भएको जानकारी गराएको छ । संजालले हालै विज्ञप्ति जारी गरेर नै यहि जेठ ३ गते बेलुकी आयोजना गरिएको जूम वेबनारमा अपिरिचित आईडीबाट […]

क्रिप्टोकरेन्सी उत्खनन गर्नका लागि ह्याकरहरुद्धारा यूरोपका सूपरकम्प्यूटरहरु ह्याक

५ जेष्ठ २०७७, सोमबार

यूरोपका कयौं सूपर कम्प्यूटरहरुलाई क्रिप्टोकरेन्सी उत्खनन गर्नका लागि मालवेयरसहित ह्याक गरिएको छ । जसले गर्दा कयौं सूपरकम्प्यूटरहरु अनुसन्धानको लागि बन्द गरिएका छन्। मालवेयरसहित प्रभावित गरिएका सूपरकम्प्यूटरहरु बेलायत, जर्मनी र स्विजरल्याण्डका […]

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनमा डा. सुवर्ण शाक्य नेतृत्वको नयाँ कार्यसमिती

४ जेष्ठ २०७७, आईतवार

नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’को प्रथम वार्षिक साधारणसभा आज मिति २०७७ जेठ ३ गते अनलाइन वेविनार मार्फत सम्पन्न भएको छ । प्रथम […]

बिरगंजका पत्रकारलाई न्याय दिन माग गर्दै स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा लीक

३ जेष्ठ २०७७, शनिबार

हालै एक ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको मोबाइल नम्बरसहितको डाटा लीक गरिदिएको छ । तर ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा ह्याक गरेपनि माग भने निकै फरक किसिमको राखेको छ। ह्याकरले शनिवार […]

ईमेल र भिडियो कलिङ्ग प्ल्याटफर्मबाट प्रयोगकर्ताको जानकारी सजिलै ह्याक गरिँदै

३ जेष्ठ २०७७, शनिबार

ईन्टरनेटको प्रयोग मानिसहरुको बिचमा बढिरहेको छ, अधिक सेवाहरु अनलाइन भइरहेको छ । अझ लकडाउनभएसँगै भिडियो कलिंगदेखि शपिंगसम्म, इन्टरनेटमा व्यक्तिहरूको निर्भरता द्रुत गतिमा बृद्धि भइरहेको छ। यस्तो अवस्थामा, ह्याकिङ्गको दायरा पनि […]

संस्थाको नाममा दर्ता रहेको डोमेन सरकारले अनधिकृतरुपमा लगेको आरोप, अहिले फिर्ता गरियो

२ जेष्ठ २०७७, शुक्रबार

अनलाइन शिक्षा प्रदान गर्दै आएको कम्पनी ईलर्निङ्ग प्रालिले आफ्नो डोमेन सरकारले प्रयोग गरेको आरोप लगाएको छ । कम्पनीले सन् २०१४ देखि संचालनमा आएको आफ्नो आधिकारीक डोमेन सरकारले गैर कानूनीरुपमा लगेको […]

साईबर ब्यूरोको नाम दूरुपयोग गरेर फ्रड फोनकल र ईमेल गरिँदै, सचेत हुन प्रहरीको आग्रह

३० बैशाख २०७७, मंगलवार

नेपाल प्रहरीको साईबर ब्यूरोले आफ्नो कार्यालयको नाममा फोन ईमेललगायतबाट व्यक्तिगत जानकारीहरु मागेर दूरुपयोग गरिएको भन्दै सचेत हुन सबैलाई आब्हान गरेको छ । साईबर ब्यूरोले हालै सार्वजनिक सूचना जारी गरेर फोन, […]

कस्टम लिनक्स ओएस ह्याक गर्न माइक्रोसफ्टको चुनाैती, ह्याक गरे १ लाख डलर पुरस्कार पाईने

२७ बैशाख २०७७, शनिबार

टेक कम्पनी माइक्रोसफ्टले आफ्नो थ्री-मन्थ च्यालेन्जअन्तरगत तीन महिनाको अवधिका लागि ह्याकरहरूलाई खुला चुनौती दिएको छ। कम्पनीले कस्टम लिनक्स ओएसको सुरक्षालाई ह्याक गर्ने ह्याकरलाई एकलाख अमेरिकी डलरको इनाम राशि दिइने घोषणा […]

भारतको सबैभन्दा ठूलो लर्निंग प्लेटफर्म ‘अनएकेडेमी’ ह्याक, २ करोड बढि डाटाहरु बिक्री हुँदै

२७ बैशाख २०७७, शनिबार

भारतको सबैभन्दा ठूलो ई-लर्निंग प्लेटफर्म अनएकेडेमी (Unacademy) ह्याक गरिएको छ । अमेरिकामा आधारित सुरक्षा फर्म साइबलका अनुसार ह्याकरहरूले यसका सर्भरहरू ह्याक गरेर २ करोड २० लाख भन्दा बढी विद्यार्थीहरूको जानकारी […]

सामाजिक संजालका तस्विर ‘रेडिट’मा अनधिकृत प्रयोग भएकोमा साइबर ब्यूरोको अनुसन्धान शुरु

२६ बैशाख २०७७, शुक्रबार

नेपाल प्रहरीको साइबर ब्यूरोले रेडिटमा ग्रुप बनाएर तस्विरहरु दूरुपयोग गरेको घट्नामा अनुसन्धान थालेको जानकारी दिएको छ। केन्द्रिय साइबर ब्यूरोले सामाजिक संजालका विभिन्न प्लेटफर्महरुबाट तस्विर डाउनलोड गरी रेडिटको ग्रुपमा अनधिकृतरुपमा प्रयोग […]

शाओमीले आफ्ना स्मार्टफोन यूजर्सको डाटा जासूसी गर्दै, संवेदनशिल डाटा कम्पनीमा पठाईँदै

२१ बैशाख २०७७, आईतवार

पछिल्लो तथ्यांकअनुसार चिनियाँ स्मार्टफोन मेकर शाओमी विश्वको चौथो ठूलो ब्राण्ड बनिसकेको छ । तर अझैपनि कम्पनीले यूजर्सको डाटा चोरिरहेको भेटिएको छ । हालै आएको रिपोर्टअनुसार शाओमी स्मार्टफोन यूजर्सको डाटा कम्पनीले […]

डिभाइसमा भाइरस रोक्न राखिने एन्टिभाइरस सफ्टवेयर नै जोखिममा, २८ वटामा कमजोरी भेटियो

१६ बैशाख २०७७, मंगलवार

तपाईँ हामी नियमितरुपमा आफ्ना डिभाइसहरुलाई बचाउन विभिन्न किसिमका एन्टिभाइरसहरुको प्रयोग गर्ने गर्दछौं । स्मार्टफोन, ट्याबलेट होस वा ल्यापटप र कम्प्यूटर सबैमा भाइरस आउन सक्ने संभावनाका साथ एन्टिभाइरस प्रोग्रोम तथा सफ्टवेयरहरु […]

एप्पल आईफोनको ईमेल एपमा गंभिर सूरक्षा जोखिम, ह्याकरहरुले सजिलै आक्रमण गर्न सक्ने

१२ बैशाख २०७७, शुक्रबार

एप्पलको मोबाइल अपरेटिङ्ग सिस्टममा गंभिर सुरक्षा कमजोरी भेटिएको छ, जसले करोडौं यूजर्स ह्याकिङको जोखिममा रहेका छन् । हालै एप्पलले एउटा बग फिक्स गर्ने योजना गरिरहेको छ जसमा एक सुरक्षा फर्मले […]

भिडियो कन्फ्रेन्सिङ्ग एप जूमको अपडेट ‘जूम ५.०’ आयो, प्राइभेसी र सेक्यूरिटीका लागि नयाँ फीचर

११ बैशाख २०७७, बिहीबार

सेक्यूरिटी र प्राइभेसीको विषयमा विवादमा रहेको भिडियो कन्फ्रेन्सिङ्ग एप्लिकेसन जूमले हालै नयाँ अपडेट ल्याएको छ । कम्पनीले सेक्यूरिटी र प्राइभेसीलाई ध्यानमा राखेर नयाँ जूम ५.० भर्सन अपडेटको घोषणा गरेको हो […]

नेपाल प्रहरीले भन्यो– प्रविधिको दूरुपयोग गरेर अनलाइन स्क्याम हुनसक्छ, सतर्क हुनुहोस्

११ बैशाख २०७७, बिहीबार

नेपाल प्रहरीले कोभिड-१९ को महामारीले गर्दा लकडाउनमा बसेको बेला कोभिड-१९ को बारेमा प्रविधिको दूरुपयोग गरेर धोकाधडी हुनसक्ने भन्दै सबैलाई सचेत गराएको छ । नेपाल प्रहरीले टेलिफोनमार्फत र इन्टरनेटमार्फत अनलाइन जोखिम […]

२७ करोड फेसबुक प्रयोगकर्ताको डाटा डार्क वेबमा ६७ हजार रुपैयाँमा धमाधम बिक्री हुँदै

१० बैशाख २०७७, बुधबार

ह्याकरले व्यक्तिगत डाटा बेचेको नयाँ मामला बाहिर आएको छ।जसमा फेसबुकका करोडौं करोडौं प्रयोगकर्ताहरुको डाटा डार्क वेबमा बिक्री भईरहेको भेटिएको छ । रिपोर्टका अनुसार २६.७ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा करिब ५०० […]

ह्याकरले चोर्यो २ करोड ५० लाख डलर क्रिप्टोकरेन्सी, दुई दिनपछि पुरै फिर्ता

१० बैशाख २०७७, बुधबार

एक रहस्यमयी ह्याकरले आफूले चोरेको २ करोड ५० लाख डलर बराबरको क्रिस्टोकरेन्सी २ दिनपछि फिर्ता गरेको छ । हालै चीनमा आधारित डिफोर्स प्लेटफर्ममा ह्याकरले विभिन्न किसिमका क्रिप्टो करेन्सीहरु चोरेको थियो […]

कोभिड-१९ नाममा आएका ईमेलहरुले तपाईँको डाटा चाेर्न सक्ने, गूगलले सुरक्षित हुने तरिका बतायो

६ बैशाख २०७७, शनिबार

सम्पूर्ण विश्व कोरोना महामारीसँग संघर्ष गरिरहेको छ तर ह्याकर्सहरूले भने यस अवसरको फाइदा लिन खोजिरहेका छन्। ह्याकरहरुले यसको लागि मालवेयरहरु पठाईरहेका छन् । गुगलले शुक्रबार सार्बजनिक गरेको रिपोर्ट अनुसार उनीहरूले […]

जूमको ५ लाख एकाउन्टको जानकारी डार्क वेबमा बिक्री, प्रति एकाउन्ट २५ पैसामा नै किन्न पाईने

४ बैशाख २०७७, बिहीबार

विश्वभर कोभिड-१९ को महामारीसँगै देशहरुमा लकडाउन भएसँगै भिडियो कन्फ्रेसिङ्ग एप जूमको प्रयोग अत्यधिक मात्रामा भईरहेको छ । जसले गर्दा सो एपलाई ह्याकरहरुले निशानामा पारेका छन् । अमेरिकी साइबर विशेषज्ञ फर्म […]

डटएनपी डोमेनको दर्ता अनिश्चितकालसम्म स्थगित, ह्याकरले पहुँच पाएपछि सिस्टम सुरक्षित गरिँदै

३ बैशाख २०७७, बुधबार

मर्कन्टाइल कम्युनिकेसन प्रालिले अनिश्चित कालसम्मको लागि नयाँ एनपी डोमेन दर्ता रोकेको छ । मर्कन्टाइल कम्युनिकेसनको सर्भरमा नै ह्याकर पहुँच पाएपछि कम्पनीले सेक्यूरिटी ब्रीच भएको र त्यसलाई समाधान गर्नुपर्ने भन्दै नयाँ […]

सरकारी कार्यालयहरुको बेवसाइट डाटा लीक गर्दै ह्याकर, अन्य संस्थाहरुलाई चेतावनी दिँदै

२ बैशाख २०७७, मंगलवार

पछिल्लो दिनमा भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लीक गरेर चर्चामा आएको एक ह्याकरले पुन विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटाहरु लीक गरिदिएको छ । ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी […]

दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आउने फोन कलमा कल ब्याक नगर्नुस्

२ बैशाख २०७७, मंगलवार

नेपाल दूरसंचार प्राधिकरणले विदेशी अपरिचित नम्बरबाट आउने फोनकलमा पुन फोन नगर्न सबैलाई सचेत गराएको छ । प्राधिकरणले विदेशी अपरिचित फोन नम्बरहरुबाट नेपालको मोबाइल नम्बरहरुमा मिस्डकल तथा मेसेजहरु आएको र यसबाट […]

दूरसंचार प्राधिकरणले भन्यो- भायनेट साइबर आक्रमणमा चोरिएको डाटा कसैले सार्वजनिक नगर्नुस्

३० चैत्र २०७६, आईतवार

नेपाल दूरसंंचार प्राधिकरणले गत साता भएको भायनेट ह्याकिङ्ग प्रकरणमा लीक भएका डाटाहरु सार्वजनिक नगर्न सबैसँग अनुरोध गरेको छ । प्राधिकरणले गत साता भायनेट कम्युनिकेशन्स प्रालिको ग्राहक प्रणालीमा साइबर आक्रमण्म गरी […]

नक्कली फिंगरप्रिन्टद्धारा अहिलेका ८० प्रतिशत स्मार्टफोनहरु अनलक गर्न सकिनेः अनुसन्धान

२९ चैत्र २०७६, शनिबार

फिंगरप्रिन्ट सेन्सरको प्रयोग स्मार्टफोनलाई अधिक सुरक्षित बनाउन प्रयोग गर्ने गरिन्छ । यो एउटा बायोमेट्रिक तरीका हो जून पछिल्लो समयमा स्मार्टफोनको आवश्यक फीचर भएको छ। तर हालै आएको एक अनुसन्धानले भने […]