नेपालमा मोबाइल ब्रोडब्यान्ड सेवा लिनेको सङ्ख्या चार वर्ष यता निरन्तर उकालो

८ कार्तिक २०७८, सोमबार

नेपालमा मोबाइल ब्रोडब्यान्डको अवस्था केही वर्षयता निरन्तर उकालो लागिरहेको पाइएको छ। हालै नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार विगत ४ वर्ष अर्थात् आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म […]

शाओमी नेपालमा आयात हुनेमध्ये दोस्रो मोबाइल ब्राण्ड, सामसङको अवस्था झन कमजोर हुँदै

२६ आश्विन २०७८, मंगलवार

नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा दर्ता भई कानूनीरुपमा आयात भएका मोबाइल ब्राण्डहरुमध्ये सबैभन्दा धेरै आईटेल ब्राण्डको रहेको छ। आईटेल ब्राण्डका मोबाइल फोनहरु नेपालको कुल आयातको १७ प्रतिशत हिस्सा ओगटेको […]

जर्मन आईटी सुरक्षा निगरानी संस्थाले शाओमीका मोबाइल फोनहरुको जाँच गर्ने

१४ आश्विन २०७८, बिहीबार

जर्मनीको संघीय साइबरसुरक्षा नियमनकारी संस्था बीएसआईले चीनको शाओमी कर्पद्वारा निर्मित मोबाइल फोनको प्राविधिक जाँच गरिरहेको छ, जर्मनीको आन्तरिक मन्त्रालयका प्रवक्ताले बुधबार सो अनुसन्धानको बारेमा जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ। […]

वैदेशिक रोजगारबाट फर्किएकालाई मोबाइल ल्याउन दिन सहजीकरण गरिँदै -अर्थमन्त्री शर्मा

२७ भाद्र २०७८, आईतवार

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले वैदेशिक रोजगारमा गएर फर्किएका व्यक्तिहरुले मोबाइललगायतका डिभाइसहरु व्यक्तिगत प्रयोगका लागि ल्याउनका लागि सहज बनाउने बताएका छन्। उनले आज अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने बिधेकहरु बारे […]

मुरारका ग्रुप अन्तर्गत डिजो ब्रान्डका फोन र एसेसरिज नेपालमा आउँदै

२ भाद्र २०७८, बुधबार

मुरारका ग्रुपले डिजो ब्रान्डका मोबाइलसहित विभिन्न एसेसरिज आधिकारिक रुपमा नेपालमा भित्र्याउने भएको छ। कम्पनीले चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको सब-ब्रान्ड डिजो अन्तर्गत आएका फिचर फोन डिजो स्टार ३०० तथा डिजो स्टार […]

दुई महिनाभित्र मोबाइल दर्ता गर्नुपर्ने नभए सिमकार्ड प्रयोग गर्न नमिल्ने

२ भाद्र २०७८, बुधबार

आगामी दुई महिनाभित्र मोबाइल प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्नुपर्ने भएको छ। अवैध मोबाइल नियन्त्रणका लागि सरकारले कार्यान्वयनमा ल्याउने तयारी गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रयोगलाई […]

‘देशभित्रै मोबाइल फोन ‘रिफर्बिस’ गर्न सकिने संभावना, सरकारी सहयोग र नीतिगत सुधार आवश्यक’

२५ श्रावण २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्रै मोबाइल फोनहरु ‘रिफर्बिस’ गर्न सकिने संभावना रहेको देखाएको छ। हालै प्राधिकरणले देशभित्र मोबाइल फोन एसेम्बल गर्न तथा रिफर्बिस गर्ने संभावनाहरुको बारेमा परामर्श पत्र जारी गरेको छ। […]

शाओमी फर्च्यून ग्लोबल ५०० मा ३३८ औं स्थानमा उक्लियो

१९ श्रावण २०७८, मंगलवार

शाओमी सन् २०२१ को र्यांकिगमा ३३८ औँ स्थानमा उक्लिदै लगातार तेस्रो बर्ष फर्च्यून ग्लोबल ५००को सूचीमा परेको छ । यसले २०२० मा ४२२ औं स्थानको तुलनामा ८४ स्थानको महत्वपूर्ण अग्रता […]

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

१७ असार २०७८, बिहीबार

सप्तरी जिल्लामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका–६, महुलीबजार बस्ने मो. जलिलका ३५ वर्षीया जहादा खातुनको मृत्यु भएको हो […]

विश्वको आधा जनसंख्याले स्मार्टफोन प्रयोग गरिरहेको अनुसन्धान तथ्याङ्क, सन् २०३० सम्म ५ अर्ब पुग्ने

११ असार २०७८, शुक्रबार

विश्वको सम्पूर्ण जनसंख्याको आधा अर्थात लगभग ४ अर्ब मानिसहरुसँग कम्तिमा एउटा स्मार्टफोनको स्वामित्व रहेको यहि जूनमा सम्पन्न स्ट्राटेजिक एनालिटिक्सको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार सन् १९९४ मा स्मार्टफोन मालिकहरूको संख्या […]

नोकिया ११० फोरजी र १०५ फोरजी फिचर फोन एलटीई कनेक्टिभिटीका साथ सार्वजनिक

२ असार २०७८, बुधबार

एचएमडी ग्लोबलले हालै नोकिया ११० फोरजी तथा १०५ फोरजी मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। यी फोनले आफ्नो नाम अनुसारकै एलटीई कनेक्टिभिटी सपोर्ट गर्दछन्। काउन्टरपोइन्ट रिसर्चका अनुसार नोकियाले प्रत्येक त्रैमासमा लाखों […]

डाइमेन्सिटी ७०० चिपसेटसहितको रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक

१२ जेष्ठ २०७८, बुधबार

रेडमीले हालै आफ्नो नोट सिरिजको अर्को नयाँ डिभाइस रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक गरेको छ। यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यो इन्ट्री-लेभल स्मार्टफोन भएको बुझिएको छ। […]

आईफोनको गेमिङ्ग फुटेजलाई आफ्नो फोनको फुटेज भनेर झुक्याउँदै रियलमी ब्राण्ड

१३ चैत्र २०७७, शुक्रबार

रियलमी हालसालै एन्टुटु स्कोरलाई लिएर विवादमा आयो। अब भने कम्पनी अर्को विवादमा परेको छ। यस समय रियलमीले आफ्नो फोनको सट्टा आईफोन प्रयोग गरीरहेको भेटिएको हो। ब्रान्डले हालसालै बंगलादेशमा रियलमी नार्जो […]

प्रयोग नभएका मोबाइलफोनको संख्या विश्वव्यापीरूपमा बढ्दै, १.९ अर्ब यूरोको मोबाइल त्यत्तिकै

४ मंसिर २०७७, बिहीबार

इलेक्ट्रोनिक आईटमहरू विशेष गरी स्मार्टफोनको माग विश्वव्यापी रूपमा बढ्दैछ। यसका लागि धेरै कम्पनीहरूले समय समयमा नयाँ स्मार्टफोनहरू लन्च गरिरहेका छन्। पछिल्लो दिनमा धेरै व्यक्तिले एउटै मोबाईलसँग धेरै समय खर्च गर्दैनन् […]

भूकम्प पत्ता लगाउने र प्रारम्भिक अलर्टहरू अब तपाईंको एन्ड्रोइड फोनमा !

२८ श्रावण २०७७, बुधबार

गूगलले भूकम्प पहिचान एन्ड्रोइड फोनहरूमा प्रारम्भिक सचेत गराउन अलर्टहरू प्रदान गर्ने भएको छ । गुगलले क्राउडसोर्स गरिएको परियोजनाको हिस्साको रुपमा एन्ड्रोइड फोनहरूमा भूकम्पको संकेत दिने प्रविधि राख्ने भएको छ । […]

हराएका र चोरी भएका मोबाइल प्रहरीले भेटेर सम्बन्धित व्यक्तिलाई बुझायो

१८ असार २०७७, बिहीबार

नेपाल प्रहरीले सुनसरीमा हराएका तथा चोरी भएका विभिन्न ब्राण्डका मोबाइल सेट सम्बन्धित धनीहरुलाई फिर्ता गरेको छ। ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई […]

चीन विरोधी भावनालाई क्यास गर्न भारतीय मोबाइल फोन कम्पनी माइक्रोम्याक्स जुर्मुराउँदै

६ असार २०७७, शनिबार

भारतीय र चिनियाँ सैनिकहरूबीच लद्दाखको गाल्भान उपत्यकामा रक्तपातपूर्ण संघर्षमा २० भारतीय सैनिकको मृत्युपछि भारतमा चीनियाँ सामाग्रीहरु र सेवाको विरोध र प्रयोग नगर्ने लहर चलेको छ । पछिल्लो दिनमा चिनियाँ सामानको […]

भारतमा मोबाइल फोनमा लाग्ने कर १८ प्रतिशत पुग्यो, नेपाली बजारमा मोबाइलको मूल्य के होला ?

२ चैत्र २०७६, आईतवार

भारतको जीएसटी परिषदले मोबाइल फोनमा माल एवम् सेवाकर (जीएसटी) दरलाई १८ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको छ । भारतमा यसअघिसम्म मोबाइल फोनमा १२ प्रतिशतसम्म माल एवम् सेवाकर लिईने गरिन्थ्यो । […]