बजेट फोन

टम्बो मोबाइल नेपाली बजारमा, सबै फोनमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि

काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइलले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली बजारमा आएको घोषणा गरेको छ । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, यी मोबाइल फोनहरु अब नेपाली बजारमा पनि उपलब्ध भएको छ । टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा ...

Read More »

रिलायन्सले सार्वजनिक गर्यो जियोफोन २ फीचर फोन, ह्वाट्सएप, फेसबुक, यूट्यूब सपोर्ट गर्ने

काठमाडौं । भारतीय टेक कम्पनी रिलायन्स जियोले नयाँ फीचर फोन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो ४१ औं वार्षिक साधारण सभाको अवसर पारेर जियोफोन २ (JioPhone 2) सार्वजनिक गरेको हो । यसअघि सार्वजनिक भएको जियोफोनको अपग्रेडेड भर्सनको रुपमा कम्पनीले जियोफोन २ लन्च गरेको हो । जियोफोन २ लाई ब्ल्याकबेरीको लुकमा प्रस्तुत गरिएको छ, जसमा क्वार्टी कीप्याड उपलब्ध छ । यो ...

Read More »

सिजी मोबाइल्सको दुई नयाँ फीचर फोन बजारमा

काठमाडौं । सिजी मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ। दुई फोन मध्ये ओरियन १८१डब्लू Orion 181W मा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्म थप गर्न सकिने मेमोरी, ड्यूल सिम र १००० एमएएचको ब्याट्री रहेको छ। यसमा वायरलेस एफएम, ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ भने यसको बजार मूल्य १ हजार ...

Read More »

रिलायन्स जियोफोन फीचर फोन ब्राण्डको पहिलो स्थानमा, नोकिया, आइटेल र टेक्नो पनि प्रमुख ब्राण्ड

काठमाडौं । विश्वभर बिक्री हुने फीचर फोनको बजारमा भारतीय कम्पनी जियोफोनले आफूलाई अग्रस्थानमा पार्न सफल भएकोछ । रिलायन्स जियोफोन(Reliance JioPhone) ले विश्व बजारको कुल १५ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा आउन सफल भएको हो । अनुसन्धान संस्था काउन्टरप्वाइन्टले सन् २०१८ को पहिलो चौमासिकको बजार बारेमा सार्वजनिक गरेको एक अध्ययन रिपोर्टअनुसार विश्वभरको फीचर फोनमा जियोफोन पहिलो स्थानमा आएको हो । त्यस्तै ...

Read More »

सामसङ ग्यालेक्सी जे टू २०१८ मोबाइल बजारमा, फोनमा मेमोरी सेभिङ्ग फिचर

काठमाडौं। सामसङ मोबाइलले जे सिरिज अन्तर्गत जे टू २०१८ (Samsung Galaxy J2 2018) मोडल नेपाली बजारमा भित्र्याएको छ । ग्यालेक्सी जे टू २०१८ मोबाइल जेठ ४ गतेदेखि नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यो मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रंगमा उपलब्ध छ । फोनमा क्वाड-कोर क्वालकम स्न्यापड्रागन प्रोसेसरका साथमा २ जीबी र्याम तथा १६ जीबीको आन्तरिक ...

Read More »

माइक्रोम्याक्सको एन्ड्रोयड गोमा आधारित पहिलो स्मार्टफोन ‘भारत गो’ सार्वजनिक

काठमाडौं । भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले माइक्रोम्याक्स भारत गो (Micromax Bharat Go) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक गो एडिशनको फोन भारतीय टेलिकम कम्पनी एयरटेलसँग सहकार्य गरेर सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको भारत गो एडिसनको स्मार्टफोन एन्ड्रोयडको गो एडिसनमा आधारित रहेको छ, जून लो एण्ड स्मार्टफोनका लागि गूगलले तयार पारेको अपरेटिंग सिस्टम हो । यसमा पहिलेदेखि ...

Read More »

साओमी रेडमी एस २ सार्वजनिक, ड्यूल क्यामरा भएको बजेट स्मार्टफोन

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी साओमीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले गत महिना मात्रै मि सिक्स एक्स सार्वजनिक गरेको थियो भने हाल रेडमी एस टू चीनमा लन्च गरेको हो । साओमीले बजेट स्मार्टफोनको रुपमा बजारमा ल्याएको यो फोनमा फुल स्क्रीन डिस्प्ले, ड्यूल क्यामरा तथा आर्टिफिशियल इन्टेलिजेन्सयुक्त फ्रन्ट क्यामरा लगायतका फीचरहरु छन् । कम्पनीले यो स्मार्टफोन सार्वजनिक गर्दै ...

Read More »

कुलप्याडको कुल २ सार्वजनिक, ४ जीबी र्याम र ड्यूल रियर क्यामरा

काठमाडौं । चिनियाँ कम्पनी कुलप्याडको नयाँ फोन कुल २ (Cool 2) निकैपछि चीनमा सार्वजनिक भएको छ । कम्पनीले लेइको कम्पनीसँगको सहकार्यमा नयाँ फोन कुल २ चीनमा सार्वजनिक गरेको हो । यसअघि कम्पनीले सार्वजनिक गरेको कुल वानको सक्सेसरको रुपमा नयाँ फोन आएको हो । कुलप्याडको नयाँ फोनमा ५.७ इन्चको १८ः९ रेसियो भएको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १४४०x७२० पिक्सेल छ । ...

Read More »

ओमेगा ६ स्मार्टफोन बजारमा, तीन क्यामरा भएको बजेट स्मार्टफोन

काठमाडौं । सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन– ओमेगा ६ स्मार्टफोन बजारमा ल्याएको छ । यो स्मार्टफोनमा उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने फ्ल्याशसहित १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको अटोफोकस ड्यूल रियर क्यामरा रहेको छ । फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले प्रयोगकर्तालाई फोनमा उच्चतम तथा स्पष्ट तस्विर देखाउँछ । ओमेगा ६ लाई ...

Read More »

सामसंग ग्यालेक्सी जे २ प्रो, विद्यार्थीहरुका लागि उपयोगी स्मार्टफोन

काठमाडौं । सामसंगले दक्षिण कोरियाली बजारमा बजेट स्मार्टफोन ग्यालेक्सी जे २ प्रो (Samsung Galaxy J2 Pro) नयाँ फीचरका साथ सार्वजनिक गरेको छ । सामसंग ग्यालेक्सी जे २ प्रो स्मार्टफोन डेटा ब्लक फीचरसहित आएको छ, जसले विद्यार्थीहरुले आफ्नो परिक्षाको बेलामा ध्यान केन्द्रित गराउने गरि ल्याईएको बताईएको छ । यसअघि भियतनामको बजारमा मात्र उपलब्ध रहेको यो स्मार्टफोन शुक्रबारदेखि कोरियामा सार्वजनिक भएको हो ...

Read More »