पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मेटासँग आफ्नो फेसबुक खाता पुनर्स्थापित गर्न आग्रह

६ माघ २०७९, शुक्रबार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक खाता पुनर्स्थापित गर्न मेटामा निवेदन दिएका छन्। एनबीसी न्यूजकाअनुसार ट्रम्पको अभियानले मंगलबार कम्पनीलाई पत्र पठायो र उनको “प्लेटफर्ममा तुरुन्त पुनर्स्थापना” बारे छलफल गर्न […]

रसुवामा अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

६ माघ २०७९, शुक्रबार

रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग […]

पीडितहरूले तिर्न अस्वीकार गरेपछि साइबर अपराध गिरोहको आम्दानी घट्दै

६ माघ २०७९, शुक्रबार

साइबर-अपराध गिरोहहरूको आम्दानीमा ४० प्रतिशत गिरावट आएको एक अनुसन्धानले उल्लेख गरेको छ। पीडितहरूले फिरौती तिर्न अस्वीकार गरिरहेको हुँदा फिरौती घट्दोक्रममा रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। चेनालाइसिसमा क्रिप्टोकरेन्सी विज्ञहरूले बताएअनुसार र्यान्समवेयर समूहहरूले […]

टेलिकमको सिस्टम डाउन गराउने दोषी उपर कारबाही गरी क्षतिपूर्ति असुल गर्न कर्मचारीहरुको माग

६ माघ २०७९, शुक्रबार

नेपाल टेलिकममा क्रियाशिल युनियनहरुले माघ ३ गते अपरान्ह करिब १२ बजेदेखी जीएसएम र पिएसटिएन सेवाहरु केही समय पूर्णरुपमा अवरुद्ध भई सेवाग्राहीहरुले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षति प्रति गम्भिर […]

एन्ड्रोइड एन्टिट्रस्ट आदेश रोक्न दिएको गुगलको निवेदन भारतको सर्वोच्च अदालतद्वारा खारेज

६ माघ २०७९, शुक्रबार

गुगललाई भारतमा ठूलो धक्का लागेको छ। भारतको सर्वोच्च अदालतले बिहीबार इन्ड्रोइड निर्माताले आफ्नो वित्तीय व्यवहार्यतालाई ध्वस्त पार्न सक्ने धेरै परिवर्तनहरु गर्न आवश्यक पर्ने एन्टिट्रस्ट आदेशलाई रोक्न अस्वीकार गरेको टेकक्रन्चले उल्लेख […]

एन्ड्रोइड १२ गो एडिसन र ६.३ इन्चको डिस्प्ले सहित नोकिया सी१२ सार्वजनिक

६ माघ २०७९, शुक्रबार

एचएमडी ग्लोबलले २०२३ को शुरुवात बजेट एन्ड्रोइ १२ गो एडिसन फोन, नोकिया सी१२ सार्वजनिक गर्दै गरेको छ। मोडेल नम्बरको आधारमा उक्त नयाँ फोन २०२१ को शुरुवातको नोकिया सी१०को सिक्वेल रहेको […]

एआई तस्विर सिर्जनाकर्ताले बेलायत र अमेरिकामा कानुनी चुनौती सामना गर्दै

६ माघ २०७९, शुक्रबार

गेट्टी इमेजले आर्टिफिसियल इन्टेलिजेन्स इमेज क्रिएसन टूलका निर्माताहरु विरुद्ध कानुनी कारबाही अघि बढाएको छ। गेट्टी इमेज एजेन्सीले फोटोग्राफर र चित्रकारहरूको तस्विरहरू प्रयोग गर्ने अधिकारहरू बिक्री गर्छ, स्टेबिलिटी एआईको स्टेबल डिफ्यूजन […]

मिल्की वे ग्यालेक्सीको नयाँ सर्वेक्षणले भेटिए ३.३ अर्ब ब्रह्माण्डीय वस्तुहरू

६ माघ २०७९, शुक्रबार

मिल्की वेको ग्यालेक्टिक विमानको एक महत्वाकांक्षी नयाँ सर्वेक्षणले आश्चर्यजनक विवरणमा गरेको छ। मिल्की वे ग्यालेक्सीको नयाँ सर्वेक्षणले ३.३२ अर्ब आकाशीय वस्तुहरू अनावरण गरेको छ। सम्भवतः यसको प्रकारको सबैभन्दा ठूलो र […]

अशोक लेल्याण्डको बोस इलेक्ट्रिक ट्रक आउँदै

६ माघ २०७९, शुक्रबार

कमर्शियल सवारी निर्माता अशोक लेल्याण्डले अटो एक्स्पो २०२३ मा आफ्नो नयाँ बोस इलेक्ट्रिक ट्रक प्रस्तुत गरेको छ। बोस इलेक्ट्रिक ट्रक कम्पनीको बोस इलेक्ट्रिक कमर्शियल भेहिकलको ट्रक मोडल भएको ड्राइभस्पार्कले उल्लेख […]

स्पेनमा २०२२ मा बिक्री भएको १० कारमध्येमा एक रिचार्जेबल

६ माघ २०७९, शुक्रबार

स्पेनमा सन् २०२२ मा नयाँ प्यासेन्जर कार ८ लाख दर्ता भएको छ। यो संख्या २०२१ को तुलनामा कार दर्ता संख्या केही प्रतिशले घटेको इनसाइडइभीले उल्लेख गरेको छ। प्लग इन इलेक्ट्रिक […]

एटी एण्ड टीलाई फिनेसे मोबाइल नेटवर्कको पेटेन्ट उल्लङ्घनमा १६६ मिलियन डलर तिर्न आदेश

६ माघ २०७९, शुक्रबार

एटी एण्ड टी मोबिलिटीले अमेरिकामा आधारित पेटेन्ट होल्डिङ कम्पनी फिनेसे वायरलेसको फोरजी र फाइभजी वायरलेस नेटवर्कको पेटेन्ट अधिकार उल्लङ्घन गरेकोमा १६६.३ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। पूर्वी टेक्सासको संघीय […]

स्टारलिंकद्वारा ट्युनिसियामा इजाजत पत्रको लागी आवेदन

६ माघ २०७९, शुक्रबार

स्पेसएक्सको स्याटेलाइट इन्टरनेट डिभिजन स्टारलिंकले ट्युनिसियामा सेवा संचालन गर्नका लागि आवश्यक अनुमति माग गर्दै निवेदन दिएको छ। कम्पनीले आफ्नो सेवा संचालनका लागि ट्युनिसियामा आधिकारीकता खोजिरहेको छ जसले कम्पनीलाई ट्युनिसियामा आफ्नो […]

टेक्नोको फोल्डेबल फ्यान्टम भिसन भी कन्सेप्ट सार्वजनिक

५ माघ २०७९, बिहीबार

स्मार्टफोनहरुको लागि रिट्र्याक्टेबल पोर्टेट क्यामरा प्रिमियर गरेपश्चात टेक्नोले अब कन्सेप्ट रोलेबल स्लाइडिङ स्क्रिन फोन ल्याएको छ। टेक्नो फ्यान्टम भिसन भी कन्सेप्ट नामक उक्त डिभाइसले ट्याबलेटहरुको अन्त्य गर्ने दाबी गरिएको छ। […]

रुसले आफैं आईपी क्यामराको व्यावसायिक बृहत उत्पादन सुरु गर्ने

५ माघ २०७९, बिहीबार

सन् २०२३-२०२४ मा रूसले आफैं आईपी क्यामराको व्यावसायिक ठूलो उत्पादन सुरु गर्ने योजना ल्याएको छ। रसियन पत्रिका इज्भेस्टियाले औद्योगिक सफ्टवेयरको विकासको लागि रोडम्याप उद्धृत गर्दै रिपोर्ट गरेको छ। त्यस्ता उपकरणहरूको […]

इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा संचालन

५ माघ २०७९, बिहीबार

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ। […]

डिएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्याण्डमार्टिन इन्टरनेशनल

५ माघ २०७९, बिहीबार

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतिय उपकरणहरु बिक्री वितरण गर्दै आएको डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ। नेपाली वजारमा लामो समयदेखि सेटटप […]

एप्पलको सेकेण्ड जेनेरेसन होमपड सार्वजनिक

५ माघ २०७९, बिहीबार

बन्द भएको दुई वर्ष पछि एप्पलले पुनः सेकेण्ड जेनेरेसन अवतारको रुपमा नयाँ होमपड अवतार सार्वजनिक गरेको छ।  होमपडको उक्त नयाँ मोडेलमा स्पिकर एरे परिवर्तन गरिनुका साथै तापक्रम र आर्द्रता सेन्सरहरू […]

हार्ले डेभिडसन फूल इलेक्ट्रिक बाइकमा केन्द्रित हुँदै

५ माघ २०७९, बिहीबार

क्रूजर बाइक सेगमेन्टको लोकप्रिय हार्ले डेभिडसन फूल इलेक्ट्रिक मोटरसाइकल बनाउने योजनामा छ। हार्ले डेभिडसनका सीईओ जोचेन जीट्सले कम्पनीले पूर्ण रुपमा इलेक्ट्रिक भविष्यका लागि तयारी शुरु गरेको बताएका छन्। र, उत्पादन […]

जुम्लाको सिञ्जामा शुरु भयो फोरजी सेवा

५ माघ २०७९, बिहीबार

जुम्लाको सिञ्जा गाउँपालिका–४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भई सञ्चालनमा आएको छ। टेलिकमले दुर्गम जिल्लाका विकट बस्तिहरुमा अत्याधुनिक दूरसञ्चार सेवाहरु सुलभ दरमा उपलब्ध गराउँदै आउने क्रममा जुम्ला जिल्लाको सिञ्जा […]

नागरिक एपमा रहेको लाइसेन्स र ब्लुबुकलाई किन ट्राफिक प्रहरीले मान्यता दिँदैनन्, यस्तो छ कारण

५ माघ २०७९, बिहीबार

नागरिक एपमा सवारी सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) लिंक गर्ने सूविधा छ। तर नागरिक एपमा भएको लाइसेन्स र ब्लुबुकलाई ट्राफिक प्रहरीले मान्यता दिने गरेका छैन। […]

सामसङको ९०० करोड भारु उत्पादन प्रोत्साहनलाई लिएर भारतीय सरकारसँग विवाद

५ माघ २०७९, बिहीबार

दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी सामसङ करिब ९०० करोड रुपैयाँको उत्पादन प्रोत्साहनलाई लिएर भारतको केन्द्र सरकारसँग विवादमा परेको छ। कम्पनीले गत आर्थिक वर्षमा सरकारसँग यो प्रोत्साहनको माग गरेको हो। तर, […]

टिकटक लाइभमा तास खेलाउने मल्ल पक्राउ

५ माघ २०७९, बिहीबार

टिकटक लाइभमा जुवा (तास) खेलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट जुवा खेलाउने ललितपुर हरिसिद्धी बस्ने ३५ वर्षका हरिसचन्द्र मल्ललाई पक्राउ गरिएको एसपी कृष्णप्रसाद […]

बोस्टन डाइनामिक्सको रोबोटले अब सामानहरु समात्न र फ्याँक्न सक्ने

५ माघ २०७९, बिहीबार

रोबोटिक कम्पनी बोस्टन डाइनामिक्सले भर्खरै यसको मानवीय रोबोट, ‘एटलस’को नवीनतम डेमो जारी गरेको छ। उक्त रोबोट पहिले नै दौडन सक्छ र आफ्नो खुट्टाको सहयोगमा जटिल भूभागमा हाम फाल्न सक्छ। यसको […]

खानाका नयाँ परिकारहरुको खोजीको लागि बाटोले ल्यायो नयाँ मोबाइल एप

५ माघ २०७९, बिहीबार

काठमाडौँ लिभिङ्ग ल्याब्स कन्सल्टले आफ्नो मोबाइल एप्लिकेसन बाटो (Baato) मा नयाँ फिचर ल्याएको छ। हामी नेपालीहरुले कुनै ठाउँको लोकेसन थाहा पाउनको लागि ल्याण्डमार्कहरुको प्रयोग गर्ने चलन छ, जस्तै पीपलबोटको दायाँ, […]

गुगलको गेमिङ सेवा स्टाडिया बुधबारदेखि बन्द

५ माघ २०७९, बिहीबार

अमेरिकी प्रविधि कम्पनी गुगलले आफ्नो गेमिङ सेवा स्टाडिया बन्द गरेको छ। गुगल स्टडियाले अपेक्षा गरेअनुरुप लोकप्रियता नपाएको र धेरै कमाउन नसक्दा कम्पनीले यो कदम चालेको मानिन्छ। कम्पनीले यसअघि सहायक ड्राइभिङ […]