आइएमई पेको दसैँ अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक

११ आश्विन २०७८, सोमबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ। अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ […]

नेपाल टेलिकमको सिस्टम मर्मतको क्रममा मंगलबार एक घण्टासम्म अवरुद्ध हुनसक्ने

११ आश्विन २०७८, सोमबार

नेपाल टेलिकमको सिस्टम असोज १२ गते मंगलबार एक घण्टासम्म अबरुद्ध हुनसक्ने भएको छ। कम्पनीले आफ्नो बिलिङ्ग सिस्टमको नियमित मर्मत सम्भार कार्य गर्ने भएसँगै असोज १२ गते भोली बिहान १ः३० बजेदेखि […]

फेसबुकद्वारा ‘इन्स्टाग्राम फर किड्स’ एपको काम हाललाई स्थगित

११ आश्विन २०७८, सोमबार

फेसबुक अन्तर्गतको फोटो शेयरिङ एप एप इन्स्टाग्रामले १३ वर्षमुनिका बालबालिकाका लागि ल्याउने भनिएको भर्सनको काम हललाई स्थगित गरेको छ। कम्पनीले आफ्नो ‘इन्स्टाग्राम फर किड्स’ एपको काम हाललाई स्थगन गरेको सोमबार […]

आफ्नो स्मार्टफोन व्यवसायबाट पछि पनि नहट्ने र अरुलाई पनि नबेच्ने ह्वावेको प्रस्टोक्ति

११ आश्विन २०७८, सोमबार

चिनियाँ टेक जायन्ट ह्वावेले अमेरिकी प्रतिबन्धका बावजूद स्मार्टफोन व्यवसायमा डटेर अगाडि बढ्ने र यो व्यवसाय नबेच्ने वा नत्याग्ने प्रस्ट पारेको छ। अमेरिकी प्रतिबन्धपछि कम्पनीको स्मार्टफोन व्यवसायमा निकै उतार चढाव आएको […]

ओपो के९ ७५-इन्च स्मार्ट टीभी चीनमा सार्वजनिक, मूल्य ८९७ डलर

११ आश्विन २०७८, सोमबार

चिनियाँ स्मार्ट डिभाइस ब्रान्ड ओपोले हालै चीनमा के९ स्मार्ट टीभी आधिकारिक रुपमा सार्वजनिक गरेको छ। यो टीभी के९ सिरिजको फ्ल्यागशिप मोडल भएको र यसमा साँघुरो मेटल फ्रेम डिजाइन दिइएको छ […]

एएमडी मोबाइल प्रोसेसर बजारमा प्रवेश गर्ने, शुरुवाती साझेदारी मिडियाटेकसँग

११ आश्विन २०७८, सोमबार

चिप निर्माता कम्पनी एएमडीले अब मोबाइल प्रोसेसर उत्पादनमा हात हाल्ने भएकव छ। विशेष गरी डेस्कटफ ल्यापटप तथा सर्भरका लागि प्रोसेसर उत्पादनमा चर्चित एएमडीले यो क्षेत्रमा अपेक्षा अनुरुप व्यापार नभएपछि मोबाइल […]

मोबाइल वालेट मार्फत् गरिएको कारोबार सङ्ख्या १ करोड ३१ लाखभन्दा बढी

११ आश्विन २०७८, सोमबार

श्रावण महिनामा मोबाइल वालेट मार्फत् १ करोड ३१ लाखभन्दा बढी सङ्ख्यामा कारोबर भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक प्रतिवेदन अनुसार मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड […]

बेलायतको कोभेन्ट्री युनिभर्सिटीले सफ्ट्वेरिकामा आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

११ आश्विन २०७८, सोमबार

एघार बर्ष देखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एण्ड इ–कमर्समा अध्ययन गर्ने ५ जना बिद्यार्थीलाई युनिभर्सिटीले सतप्रतिशत छात्रवृत्ति दिने भएको छ । सफ्टवेरिका […]

सामाजिक सञ्जालमा वैदेशिक रोगजारीको झुटो विज्ञापन राखेर ठगी गर्ने दुई पक्राउ

११ आश्विन २०७८, सोमबार

सामाजिक सञ्जाल फेसबुकमा ‘क्यानडामा रोजगारीको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ पथरी घर भएका ३६ वर्षीय नगेन्द्र […]

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

११ आश्विन २०७८, सोमबार

विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो। कम्पनीको […]

नेपालमा एक महिनामै भित्रिए ३ अर्ब रुपैयाँभन्दा बढीका ल्यापटप र नोटबुक

११ आश्विन २०७८, सोमबार

  -साजन सुवेदी हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको भाद्र महिनासम्मको तथ्याङ्क हेर्दा नेपालमा भाद्र महिनासम्ममा विभिन्न देशबाट जम्मा ५८ हजार ७३८ ओटा ल्यापटप तथा नोटबुकहरु आयात भएको देखिन्छ। […]

इन्कोग्निटो मोडमा डाटा सेभ नहुने सुन्दर पिचाईको दाबी, अमेरिकी अदालतमा मुद्दा चल्दै

११ आश्विन २०७८, सोमबार

यदि तपाइँ गुगल क्रोम चलाउने गर्नुभएको छ भने त्यहाँ इन्कोग्निटो मोड पक्कै पनि देख्नुभएको छ। यस अप्सनबाट ब्राउजिङ्ग गर्दा ब्राउजिङ्ग हिस्ट्री सेभ गर्दैन्। सन् २०१९ मा गुगलका सीईओ सुन्दर पिचाईले […]

श्रावण महिनामा ई-कमर्समार्फत् ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार

११ आश्विन २०७८, सोमबार

नेपालमा नयाँ आर्थिक वर्ष २०७८ ७९ को पहिलो महिना अर्थात् श्रावण महिनाभर ई-कमर्समार्फत् ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिएको छ। इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन […]

विशेष डूडल बनाएर गुगलले २३ वर्ष मनाउँदै, सबैभन्दा लोकप्रिय सर्च इन्जिनका विशेष कुराहरु जान्नुहोस्

११ आश्विन २०७८, सोमबार

विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले आज आफ्नो २३ औं जन्मदिन मनाइरहेको छ। यस अवसरमा, गुगलले आफ्नो विशेष डूडल बनाएको छ, जसमा केक छ र त्यसमा ‘२३’ लेखिएको छ। यस […]

शाओमी सीभी स्मार्टफोन आज सार्वजनिक हुँदै, के के छन् विशेषता?

११ आश्विन २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सेप्टेम्बर २७ अर्थात् आज एउटा इभेन्ट राखेर सीभी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले यसका बारेमा केही दिन अघिदेखि टिजरहरु प्रस्तुत गर्दै आइरहेको थियो। पछिल्लो टिजरमा […]

भारतमा नयाँ सिम लिने नियममा परिवर्तन, अब कागजी फाराम भर्नु नपर्ने

११ आश्विन २०७८, सोमबार

भारतको दूरसञ्चार विभागले मोबाइलको नयाँ सिम लिने नियममा उल्लेख्य परिवर्तन गरेको छ। यो नयाँ परिवर्तन अनुसार नयाँ सिम लिन तथा प्रिपेडलाई पोस्टपेडमा बदल्नका लागि कागजी फाराम भरिरहनु नपर्ने भएको छ। […]

सन् २०३५ सम्ममा विद्युतीय गाडीमात्र उत्पादन गर्ने थाइल्यान्डको लक्ष्य

११ आश्विन २०७८, सोमबार

थाइल्यान्डले समग्र अटोमोटिभ आपूर्ति श्रृङ्खलासहितको कार उत्पादन केन्द्र स्थापना गर्ने भएको छ। यो टोयोटा, होन्डा, निसान, जीएम मोटर्स र मर्सिडिज बेन्ज लगायतका अन्तरराष्ट्रिय कार निर्माताहरुका लागि लक्षित हुने बताइएको छ। […]

आईफोन १३ प्रो मा ३,०९५ एमएएच ब्याट्री र क्वालकम एक्स६० फाइभजी मोडेम रहेको पुष्टि

११ आश्विन २०७८, सोमबार

आईफोन १३ प्रो मा ३, ०९५ एमएएच क्षमताको ब्याट्री तथा क्वालकम एक्स६० फाइभजी मोडम रहेको पुष्टि भएको छ। आईफोन १३ सिरिज सार्वजनिक भएपछि वेकिहोम नामको ब्लगरले आईफोन १३को टियरडाउन विवरणमा […]

अमेजनले १५ इन्चको वाल माउन्ट गर्न मिल्ले इको डिभाइस सार्वजनिक गर्ने

११ आश्विन २०७८, सोमबार

अमेजनको हार्डवयर विभागले आगामी सेप्टेम्बर २८ का दिन भित्तामा माउन्ट गर्न मिल्ने १५ इन्चको इको डिभाइस सार्वजनिक गर्ने भएको छ। ब्लूमबर्गमा आएको एक रिपोर्ट अनुसार होया कोडनेम रहेको यो डिभाइस […]

एप्पलले आईफोन १४ लाई पुरै नयाँ डिजाईनमा ल्याउने संभावना

११ आश्विन २०७८, सोमबार

यहि सेप्टेम्बर १४ मा सार्वजनिक भएको आईफोन १३ भर्खर मात्र बजारमा पुग्दैछ। अझ नेपाली बजारमा कहिले आउँछ भन्ने थाहा छैन् तर अर्को आईफोनको चर्चा शुरु भईसकेको छ। ब्लूमबर्गका मार्क गुर्मन […]

क्रिप्टोकरेन्सी एक्सचेन्ज हुओबी ग्लोबलले चीनमा सेवा बन्द गर्दै

११ आश्विन २०७८, सोमबार

चिनियाँ क्रिप्टोकरेन्सी एक्सचेन्ज हुओबी ग्लोबलले शुक्रवारदेखि नयाँ मुख्य भूमिका ग्राहकहरुका लागि सेवा लिन बन्द गरीएको बताएको छ। कम्पनीले स्थानीय नियमहरुको पालन गर्नको लागी मुख्य भूमिका ग्राहकहरुसँग गरिएको सम्झौताको अन्त्य हुने […]

अब नासाका अन्तरिक्षयात्रीले उपकरणहरु मर्मत गर्न अग्मेन्टेड रियालिटीको प्रयोग गर्ने

१० आश्विन २०७८, आईतवार

नासाले अन्तरिक्षयात्रीले पृथ्वीको नियन्त्रण बिनै अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका उपकरणहरुको निगरानीका लागि अग्मेन्टेड रियालिटीको विकास गरिरहेको बुझिएको छ। यसबाट आईएसएसमा रहेका सदस्य र टेक्ससमा रहेको नासा मिसन कन्ट्रोलबीचमा हुने सञ्चारको […]

नोट २२ अल्ट्रा नै वास्तवमा सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा हुन सक्ने

१० आश्विन २०७८, आईतवार

हालै बाहिर आएका चर्चाहरुका अनुसार सामसङले ल्याउन लागेको ग्यालेक्सी एस२२ अल्ट्रा हुन सक्ने आकलन गरिएको छ। आगामी अगस्ट ११ का दिन कम्पनीले ग्यालेक्सी अन्प्याक्ड इभेन्ट गर्ने तय गरेको छ जसमा […]

बडा दशैंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

१० आश्विन २०७८, आईतवार

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद […]

चिप अभाव अल्पकालीन समस्या हो:  इलन मस्क

१० आश्विन २०७८, आईतवार

टेस्लाका सीईओ इलन मस्कले हाल विश्वभर चलिरहेको सेमिकन्डक्टर चिपको अभाव केवल अल्पकालीन समस्यामात्र भएको बताएका छन्। अर्बपति मस्कले गत शुक्रबार आफूलाई यो समस्या दीर्घकालीन भन्दा पनि अल्पकालीन भएको लाग्ने गरेको […]