टाटा पन्च ईभी चार भेरियन्टमा आउने, सुरुवाती मूल्य १२ लाख भारु

१६ आश्विन २०८०, मंगलवार

टाटा मोटर्सले आफ्नो पन्च एसयूभीको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ। टाटाको आगामी मोडल अक्टोबर वा नोभेम्बरमा डेब्यु हुने अपेक्षा गरिएको हिन्दुस्तानटाइम्सले उल्लेख गरेको छ। टाटा पन्च भारतीय अटोमोबाइल […]

सामाजिक सञ्जालमार्फत सम्प्रदायिक खलल पुग्ने कार्य नगर्न सरकारको आग्रह

१६ आश्विन २०८०, मंगलवार

सरकारले सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउन सबैसँग अपिल गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले विशेष प्रस्ताव पारित गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै […]

इक्यानले सफ्टएड ग्रुपमा सूचना प्रविधि विषयमा ५० विद्यार्थीलाई छात्रवृत्ति दिलाउने

१६ आश्विन २०८०, मंगलवार

नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को स्टडी इन नेपालअभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तर्गत सनवे कलेजसँग पचास जना नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ। यहि […]

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

१६ आश्विन २०८०, मंगलवार

परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी […]

नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

१६ आश्विन २०८०, मंगलवार

नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ। सम्मेलनमा ४४ जनाले […]

अधिनमा लिएका दूरसञ्चार कम्पनी किन्नेलाई फ्रिक्वेन्सी प्रयोगमा ‘क्याप’, अनुमतिपत्रको व्यवस्थासमेत संसोधन

१६ आश्विन २०८०, मंगलवार

सरकारले अनुमति पत्र बहाल नरहेका र अधिनमा लिएका दूरसञ्चार सेवा प्रदायक कम्पनी किन्ने अन्य सेवा प्रदायकले पाउने फ्रिक्वेन्सीमा ‘क्याप’ लगाएको छ। यहि असोज १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका […]

सूचना प्रविधि उद्योगमा अटोमेटिक रुटबाट ५० करोड रुपैयाँसम्म लगानी गर्न सकिने

१६ आश्विन २०८०, मंगलवार

सरकारले सूचना प्रविधि उद्योगमा स्वचालितरुपमा सिधै लगानी गर्ने रकमको सीमा बढाएको छ। उद्योग तथा बाणिज्य मन्त्रालयकाअनुसार अबदेखि स्वचालित मार्ग अर्थात अटोमेटिक रुटबाट लगानी गर्न चाहने विदेशी लगानीका लागि अधिकतम कुल […]

नासाले सन् २०४० सम्म चन्द्रमामा मानिसका लागि घर बनाउने योजना गर्दै

१६ आश्विन २०८०, मंगलवार

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा घर बनाउने योजना बनाएको न्यूयोर्क टाइम्स (एनवाईटी) मा प्रकाशित रिपोर्टले जनाएको छ। अपोलो १७ मिशनको क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहमा ७५ घण्टा बिताएका थिए र […]

नेपालगञ्जमा हिंसा भड्किन नदिन मोबाइल नेटवर्क बन्द गर्न राप्रपा सांसदको माग

१६ आश्विन २०८०, मंगलवार

राप्रपाका सांसद धवल शमशेर जबराले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन मोबाइल फोन नेटवर्क बन्द गर्न माग गरेका छन्। उनले मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर उनले जुनसुकै हिंसा भएपनि […]

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा संचालन गर्ने

१६ आश्विन २०८०, मंगलवार

त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०८०/०८१ को स्नातकको प्रवेश परीक्षा संचालन गर्ने भएको छ। यसअघि विवादका कारण स्थगित भएको सो प्रवेश परीक्षा असोज २२ गतेदेखि हुने जानकारी […]

क्यामियो फायर १०० इयरबड्स आउँदै, एचडी क्वालिटी साउण्डका साथ ४० घण्टाको ब्याकअप

१६ आश्विन २०८०, मंगलवार

नेपालमा अन्तराष्ट्रिय ब्राण्डहरु कोर्न र रिभरसङ ब्राण्डको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी क्यामियो इन्टरनेशनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय इयरबड्स भित्र्याउन लागेको हो। कम्पनीले क्यामियो ब्राण्डमा नयाँ उच्चस्तरीय एसेसरिजहरु नेपाली बजारमा […]

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै

१६ आश्विन २०८०, मंगलवार

केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन्। मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील […]

चिनियाँ अभियान टोली वैज्ञानिक अनुसन्धानका लागि चो ओयु शिखरमा

१६ आश्विन २०८०, मंगलवार

विश्वको छैटौं अग्लो चुचुरोमा वैज्ञानिक अनुसन्धान गर्न १८ सदस्यीय चिनियाँ अभियान टोली आइतबार बिहान माउन्ट चो ओयु, माउन्ट कवोउयागको शिखरमा पुगेको छ। चिनियाँ वैज्ञानिकहरूले विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा बाहेक […]

जिपिएस प्रणालीबाट बाहिरिए एम्बुलेन्स

१६ आश्विन २०८०, मंगलवार

सरकारले एकद्वार प्रणालीबाट एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको केही वर्षमै एम्बुलेन्स डिस्प्याच सेन्टरको जिपिएस प्रणालीबाट अलग्गिएका छन् । दुई वर्षअघि एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालिका निर्देशिका, २०७७ जारी गरी […]

एप्पलले आईफोन १५ प्रो सिरिजमा भएको ओभरहिटिंगको समस्या समाधान गर्ने

१६ आश्विन २०८०, मंगलवार

एप्पलले आईफोन १५ प्रो श्रृंखलामा भएको ओभरहिटिंग समस्याहरू स्वीकार गर्दै समाधानको वाचा गरेको छ। आगामी सफ्टवेयर अपडेटको साथ समाधानमा सक्रिय रूपमा काम गरिरहेको पनि उल्लेख छ। विश्लेषकहरूका अनुसार, ओभरहिटिंग र […]

भारतीय एयरटेलले एक वर्ष भित्र जोड्यो पाँच करोड फाइभजी ग्राहक

१६ आश्विन २०८०, मंगलवार

भारतीय मोबाइल अपरेटर एयरटेलले स्थानीय बजारमा फाइभजी सेवा सुरु भएको पहिलो वर्षमा आफ्नो नेटवर्कमा ५ करोड अद्वितीय फाइभजी ग्राहकहरूको माइलस्टोन पार गरेको रिपोर्ट गरेको छ। अपरेटरले एयरटेल ५जी प्लस सेवाहरू […]

मंगल ग्रहमा २ किलोमिटर अग्लो धुलोको आँधी देखियो, नासाको रोभरले बनायो भिडियो

१६ आश्विन २०८०, मंगलवार

नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहको निरन्तर अन्वेषण गरिरहेको छ। रोभरले त्यहाँबाट नमूना सङ्कलन गरिरहेको छ। किनभने अन्तरिक्ष वैज्ञानिकहरूको सबैभन्दा महत्वाकांक्षी मिशन भनेको पृथ्वी बाहिर अन्तरिक्षमा कतै जीवन खोज्नु हो। पर्सिभेरन्स […]

एक्समा लाइभ भिडियो गेम स्ट्रिमिङ परीक्षण गर्दै इलन मस्क

१६ आश्विन २०८०, मंगलवार

एक्स (पहिला ट्विटर)ले भर्खरै प्रस्तुत गरेको नयाँ फिचर्सले प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा लाइभ भिडियोहरु प्रसारण गर्न अनुमति दिन्छ। अहिले कम्पनीले ट्विच जस्तो भिडियो गेम स्ट्रिमिङ फिचर्स परीक्षण गरिरहेको देखिन्छ। इलन मस्कले आफ्नो […]

सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको डिजाइन सीएडी रेन्डर्समा देखियो

१६ आश्विन २०८०, मंगलवार

अगामी सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको प्रारम्भिक अनुमानित डिजाइन लीक भएको छ। यस अघि एटदरेट अनलीक्ससँगको सहकार्यमा स्मार्टप्रिक्सले ग्यालेक्सी एस२४ को डिजाइन प्रस्तुत गरेको थियो। अगामी ग्यालेक्सी एस२४ अल्ट्रा हालको ग्यालेक्सी […]

चीनको चन्द्रयान मिसन ‘चाङ’इ ६’ ले पाकिस्तानी क्युबस्याट पनि प्रक्षेपण गर्ने

१६ आश्विन २०८०, मंगलवार

चन्द्रमाको लागि चीनको नयाँ “चांग’ई ६ मिसन” सन् २०२४ को पहिलो अर्धवार्षिकमा प्रक्षेपण गरिनेछ। मिडिया रिपोर्टकाअनुसार यसले पाकिस्तानी स्याटेलाइटलाई पनि चन्द्रमामा लैजानेछ। चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) ले सोशल मिडिया […]

लेनोभोले जापानी स्मार्टफोन बजारमा आफ्नो स्थिति बलियो बनाउने, स्थानीय कम्पनी अधिग्रहण

१६ आश्विन २०८०, मंगलवार

लेनोभोले जापानमा एरोज र राकुराकु स्मार्टफोन ब्रान्डहरूको पछाडि रहेको कम्पनी एफसीएनटी लिमिटेडको सम्पत्ति खरिद गरेको घोषणा गरेको छ। यो सम्झौताले जापानमा स्मार्टफोन स्पेसमा लेनोभोको वृद्धिलाई गति दिने लक्ष्य राखेको छ। […]

अमेरिकी स्पेस फोर्सको लागि स्पेसएक्ससँग स्टारशिल्ड भूउपग्रह संचार नेटवर्क बनाउने

१६ आश्विन २०८०, मंगलवार

यूएस स्पेस फोर्सले स्टारशिल्ड भूउपग्रह संचारको लागि स्पेसएक्सलाई सम्झौता गरेको छ। इलन मस्कको स्पेसएक्सलाई अमेरिकी स्पेस फोर्सले सम्झौता गरेको हाे। कम्पनीले आफ्नो नयाँ स्टारशिल्ड कार्यक्रम प्रयोग गरेर भूउपग्रह संचार प्रदान […]

सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित बनाउन विद्युतीय खरिद प्रणालीलाई सुदृढ गरिने

१५ आश्विन २०८०, सोमबार

सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम अगाडि बढाइने भएको छ। सार्वजनिक खरिद प्रक्रियाको प्रभावकारिताबाट बजेट कार्यान्वनमा सहज भई पूँजीगत खर्च वृद्धिमा सहयोग पुग्नाका साथै आयोजना […]

नोकिया रग्ड इन्डिस्ट्रियल स्मार्टफोनहरु अनावरण

१५ आश्विन २०८०, सोमबार

नोकियाले रग्ड डिजाइन भएको दुई ओटा नयाँ इन्डिस्ट्रियल फोन सार्वजनिक गरेको छ। नोकिया एचएचआरए५०१एक्स र नोकिया आईएस५४०.१ रग्डनेस आवश्यक पर्ने इन्डिस्ट्रियल एप्लिकेसन्सको लागि डिजाइन गरिएको उल्लेख छ। साथै नोकियाले जर्मन […]

धितोपत्र बोर्डले लगानीकर्ताका गुनासा सुनुवाई गर्न सुरु गर्यो ‘च्याटबोट’

१५ आश्विन २०८०, सोमबार

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका गुनासा सुनुवाइ गर्न आफ्नो वेबसाइटमा च्याटबोटको सुरुवात गरेको छ। सोमबारदेखि सुरु भएको विश्व लगानीकर्ता सप्ताह–२०२३को उद्घाटन कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष रमेश हमालले च्याटबोटको सुरुवात गरिएको […]