अमेरिकामा अमेजनलाई अवैध एकाधिकारको आरोप

१० आश्विन २०८०, बुधबार

अमेरिकी नियामकले अमेजनलाई अवैध रूपमा एकाधिकार शक्ति कायम राखेको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्। फेडरल ट्रेड कमिसन (एफटीसी) ले अमेजनले मूल्यहरू बढाउन र प्रतिस्पर्धालाई दबाउन ‘प्रतिस्पर्धी विरोधी र अनुचित […]

आईफोन १६ प्रो मा १५ प्रो म्याक्स जस्तै ‘टेट्राप्रिज्म टेलिफोटो लेन्स’ राखिने अपेक्षा

१० आश्विन २०८०, बुधबार

एप्पलले आफ्नो नयाँ आईफोन लाइनअपलाई केही क्वालिटि–अफ–लाईफ अपग्रेडको साथ घोषणा गरेको छ। साथै आईफोन १५ प्रो म्याक्स ५एक्स अप्टिकल जुम सहितको नयाँ पेरिस्कोप क्यामरा फिचर गर्ने एक मात्र डिभाइसको रूपमा […]

टीभीएसले ल्यायो भारतको पहिलो इलेक्ट्रिक मोटरसाइकल रेसिङ सिरिज

१० आश्विन २०८०, बुधबार

टीभीएसले भारतको पहिलो नविनतम इलेक्ट्रिक मोटरसाइकल रेसिङ सिरिज लन्च गरेकाे छ। टीभीएस मोटर कम्पनीको रेसिङ शाखा टीभीएस रेसिङले, आफ्नो ब्रान्ड-नयाँ इलेक्ट्रिक मोटरसाइकल रेसिङ श्रृंखला अनावरण गरेको हाे। टीभीएस रेसिङ इलेक्ट्रिक […]

फाइभजी फ्यूचर फोरमको पहिलो ट्रान्साटलान्टिक फाइभजी होलोग्राफिक बैठक सम्पन्न

१० आश्विन २०८०, बुधबार

भोडाफोनले अन्य फाइभजी फ्यूचर फोरम (5GFF) सदस्यहरू भेराइजन र बेल क्यानाडाका साथै वास्तविक-समय भिडियो सफ्टवेयर प्रदायक मात्सुकोसँग मिलेर सफलतापूर्वक धेरै होलोग्राफिक व्यक्तिहरूलाई जोड्ने पहिलो लाइभ ट्रान्सएट्लान्टिक सञ्चालन गरेको बताएको छ। […]

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ सहभागीहरुको सूची सार्वजनिक

१० आश्विन २०८०, बुधबार

आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ सार्वजनिक भएका हुन्। अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृस्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृस्ट १४ प्रडक्टहरू सार्वजनिक भएका […]

सर्च जायन्ट गुगल २५ वर्षमा प्रवेश

१० आश्विन २०८०, बुधबार

सर्च जायन्ट गुगलले आज (बुधबार) आफ्नो २५ औं जन्मदिन विशेष डूडल बनाएर मनाइरहेको छ। गुगल इंक ४ सेप्टेम्बर १९९८ मा स्थापित भएको थियो, तर पछिल्लो एक दशकदेखि कम्पनीले २७ सेप्टेम्बरमा […]

निसानको नयाँ कन्सेप्ट इलेक्ट्रिक कार सार्वजनिक

१० आश्विन २०८०, बुधबार

लन्डनमा आफ्नो डिजाइन स्टुडियोको २० वर्ष पूरा भएको उत्सव मनाउँदै निसानले ‘कन्सेप्ट २०–२३’ नामक नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ। निसानको यो ‘कन्सेप्ट २०–२३’ अर्को एउटा इलेक्ट्रिक भेहिकल (ईभी) मात्र […]

दोस्रो त्रैमासमा निजी मोबाइल नेटवर्कहरूमा ६ प्रतिशतले क्रमिक वृद्धि रेकर्ड

१० आश्विन २०८०, बुधबार

ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसन (जीएसए) ले दोस्रो त्रैमासिकमा कम्तीमा एउटा निजी मोबाइल नेटवर्क प्रयोग गर्ने संस्थाको संख्या क्रमिक रूपमा ६ प्रतिशतले बढेको जनाएको छ। दोस्रो त्रैमासिकमा अनुमानित १,२१२ संस्थाहरूले निजी […]

एप्पलको आईफोन १५ प्रो र प्रो म्याक्स छिमेकी भारतको बजारमा प्रभुत्व जमाउन तयार

१० आश्विन २०८०, बुधबार

एप्पलको आईफोन १५ प्रो र प्रो म्याक्स भारत स्मार्टफोन बजारमा प्रभुत्व जमाउन तयार भएका छ। एप्पलले आफ्नो उत्पादन लाइन विस्तार गर्न जारी राखेको छ। एप्पलको लागि ठूलो बजार हुँदै गएको […]

इलेक्ट्रिक कारको आयात दोब्बरले बढ्यो

१० आश्विन २०८०, बुधबार

नेपालमा इलेक्ट्रिक कारको आयात बढेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ भदौ मसान्ससम्मको वैदेशिक व्यापारको तथ्यांकमा इलेक्ट्रिक कारको आयात दोब्बरभन्दा बढीले बढेको देखिएको छ। चालु आवको भदौमा […]

सिस्कोले २८ अर्ब डलरमा किन्यो साइबरसेक्युरिटी फर्म ‘स्प्लङ्क’

१० आश्विन २०८०, बुधबार

सिस्को सिस्टम्सले गत बिहीबार आफ्नो सफ्टवेयर व्यवसायलाई सुदृढ गर्न र कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्सको बूमलाई पूँजीकरण गर्न साइबरसेक्युरिटी फर्म स्प्लङ्कलाई लगभग २८ बिलियन डलरमा किन्न सहमत भएको छ। यो […]

भारतको आईफोन फ्याक्ट्री पेगाट्रोनमा आगलागी

१० आश्विन २०८०, बुधबार

एप्पल आपूर्तिकर्ता पेगाट्रोनको भारतस्थित आईफोन फ्याक्ट्रीमा आगलागी भएको छ। आगलागीबाट बुधबारसम्म उत्पादन बन्द हुने अपेक्षा गरिएको छ। एक राज्य औद्योगिक सुरक्षा अधिकारीका अनुसार पेगाट्रोन आगो चार्जिङ र्याकबाट सुरु भएको थियो। […]

विश्वव्यापी आईसीटी खर्च सन् २०२७ सम्म प्रति वर्ष ६ प्रतिशतले बढ्ने अनुमान

१० आश्विन २०८०, बुधबार

विश्वव्यापी सूचना र सञ्चार प्रविधि (आईसीटी) खर्च २०२२ देखि २०२७ सम्ममा ५.७ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धि दर (सीएजीआर) द्वारा बढ्दै जाने अनुमान गरिएको छ। आईडीसीको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२२ […]

थाइल्यान्डले टेक टाइटन्सबाट इभी र टेक्नोलोजीमा ५ बिलियन डलर लगानी बढाउने घोषणा

१० आश्विन २०८०, बुधबार

थाइल्यान्डले टेक टाइटन्सबाट ५ बिलियन अमेरीकी डलर लगानी बढाउने योजना गरेको छ। थाइल्याण्डका प्रधानमन्त्री, श्रेथा थाभिसिनले आइतवार टेक्नोलोजी दिग्गज टेस्ला, गुगल र माइक्रोसफ्टबाट थाई अर्थतन्त्रमा ५  बिलियन डलर लगानी बढाउने […]

सामसङले ग्यालेक्सी एस २४ श्रृंखला जनवरी १८ मा घोषणा गर्ने

१० आश्विन २०८०, बुधबार

सामसङले ग्यालेक्सी एस २४ श्रृंखला जनवरी १८ मा घोषणा गर्ने भएको छ। एक टिप्स्टरका अनुसार, ग्यालेक्सी एस २४ श्रृंखला जनवरी १८ मा लन्च हुने भएकाे बताइएको हो। जानकारी सामसङ-सम्बन्धित उत्पादनहरूसँग […]

एआईमा चीनले १३.७ बिलियन अमेरिकी डलर लगानी गर्ने, चिपसेटले रणनीतिक परिवर्तनको संकेत

१० आश्विन २०८०, बुधबार

एआई क्षेत्रमा चीनले १३.७ बिलियन अमेरिकी डलर लगानी बढाउने संकेत गरेको छ। चाइना रिफर्म होल्डिङ्स, सरकारको प्रमुख लगानी शाखाले राष्ट्रको भविष्यका लागि महत्वपूर्ण मानिने उदीयमान उद्योगहरूमा कम्तिमा १०० अर्ब युआन […]

माइक्रोनद्वारा भारतमा सेमीकन्डक्टर प्लान्ट निर्माणको थालनी

१० आश्विन २०८०, बुधबार

माइक्रोनले भारतमा कम्पनीको २.७५ बिलियन अमेरिकी डलर (२२,५०० करोड भारतीय रुपैयाँ) लागत सहितको नयाँ सेमीकन्डक्टर प्लान्टको शिलान्यास गरेको छ। उक्त लगानी चिप असेम्बली र टेस्ट फ्यासिलिटी (परीक्षण सुविधा) को लागि […]

ह्वावेले आगामी लक्सिड एस ७ इभी ‘टेस्लाको मोडल एस भन्दा उत्कृष्ट’ भएको दाबी

९ आश्विन २०८०, मंगलवार

चेरी अटोमोबाइल र ह्वावे टेक्नोलोजीहरूले आफ्नो पहिलो संयुक्त रूपमा विकसित कारलाई नोभेम्बरमा लक्सिड (Luxeed) ब्रान्ड अन्तर्गत लंच गर्ने घोषणा गरेका छन्। साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेअनुसार ह्वावेको कार युनिटका […]

सामाजिक सञ्जाल नेपालमा सूचीकृत हुनुपर्ने, नत्र सरकारले बन्द गर्न सक्ने

९ आश्विन २०८०, मंगलवार

-निर्दोष घोरसाइने सरकारले नेपालमा सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, एक्स, भाइबर लगायत) सञ्चालन गर्न सूचीकृत हुनुपर्ने प्रावधान ल्याउने भएको छ। सञ्जाल तथा सूचना प्रविधि मन्त्रालयले तयार गरिरहेको सामाजिक सञ्जाल नियमन निर्देशिकामा […]

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

९ आश्विन २०८०, मंगलवार

सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको भव्य उद्घघाटन गरेको छ। यी शोरुमहरू आफ्ना विश्वासिलो साझेदारः लोक सुशीला मोटर प्रा. लि, कालिका चोक, […]

हाइब्रिड कार्य युगमा अढाई करोड कर्मचारीहरू अहिले कार्यालयमा आउँदै

९ आश्विन २०८०, मंगलवार

हाइब्रिड कार्य सामान्य बन्दै गएपछि, विश्वव्यापी रूपमा कम्तिमा २ करोड ५० लाख कर्मचारीहरू अब हप्ताको केही दिन कार्यालयमा आउँदैछन्। हाइब्रिड मोडमा, कर्मचारीहरू केही दिन घरबाट काम गर्छन् र अरू दिनमा […]

राप्तीसोनारीमा ‘गुनासो एप’ सञ्चालनमा

९ आश्विन २०८०, मंगलवार

बाँकेको राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरेपनि उक्त एपलाई आइतबारबाट औपचारिक रुपमा प्रयोगमा ल्याइएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर […]

लन्च अघि शाओमी वाच २ प्रोको पूर्ण स्पेसिफिकेशन लीक

९ आश्विन २०८०, मंगलवार

शाओमी सेप्टेम्बर २६ मा शाओमी १३टी सिरिजका स्मार्टफोनहरू विश्वव्यापी बजारका लागि लन्च गर्नका लागि तयार भएको छ। साथै ब्रान्डले १३टी सिरिजसँगै वाच २ प्रो स्मार्टवाच पनि घोषणा गर्ने पुष्टि गरेको […]

नासाको यानले सफलतापूर्वक पृथ्वीमा ल्यायो एस्टेरोइडको नमूना

९ आश्विन २०८०, मंगलवार

पृथ्वी नजिकैको एस्टेरोइड (क्षुद्रग्रह)बाट चट्टान र धुलो संकलन गर्ने नासाको स्पेक्ट्रल इन्टरप्रिटेसन, रिसोर्स आइडेन्टिफिकेसन, सेक्यूरिटी–रेगोलिथ एक्सप्लोरर (ओएसआईआरआईएस-आरईएक्स) सात वर्षको मिशन पूरा भएको छ। अन्तिम नमूनाहरू भएको क्याप्सुल २४ सेप्टेम्बरमा रक्षा […]

एप्पल प्रयोगकर्ताहरूका लागि भारतद्वारा सेक्युरिटी एडभाइजरी जारी

९ आश्विन २०८०, मंगलवार

भारत सरकारले एप्पल प्रयोगकर्ताहरूका लागि सम्भावित खतराहरूको चेतावनी अर्थात ‘सेक्युरिटी एडभाइजरी’ जारी गरेको छ। भारतको सीइआरटी-इनले आईफोन र एप्पल वाच जस्ता धेरै एप्पल उत्पादनहरूमा पाइने गम्भीर कमजोरीहरूको बारेमा उच्च चेतावनी […]

ताजा समाचार