ट्याबलेट

सामसंग ग्यालेक्सी ट्याब एस फोर सार्वजनिक, डेक्स र एस पेनका साथमा उपलब्ध

काठमाडौं । सामसंगले आफ्नो नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब एस फोर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो ट्याबलेट हाइब्रिड हो जून ल्यापटप तथा ट्याबको रुपमा प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी ट्याब एस फोर (Galaxy Tab S4) यसअघिको ग्यालेक्सी ट्याब एस थ्रीको अपग्रेड भर्सन हो । सामसंगको ग्यालेक्सी ट्याब एस फोरमा १०.५ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ...

Read More »

एप्पलको नयाँ म्याकबुक प्रो ल्यापटप यस्तो छ, हे सिरी फीचर र नयाँ कीबोर्ड प्रयोग

काठमाडौं । एप्पलले बिहिबार नयाँ म्याकबुक प्रो (Macbook Pro) सार्वजनिक गरेको छ । कम्पनीले १३ इन्च र १५ इन्चको म्याकबुक प्रो नयाँ प्रोसेसरका साथमा ल्याएको हो । कम्पनीले नयाँ म्याकबुक प्रोमा ८ औं पुस्ताको इन्टेल कोर प्रोसेसर राखेको छ, जसले १५ इन्चको म्याकमा ७० प्रतिशत अधिक र १३ इन्चको मोडलमा दोब्बरले क्षमता अभिवृद्धि हुने बताईएको छ । यी म्याकबुक प्रोमा ...

Read More »

९ घण्टा ब्याट्री ब्याकअप भएको माइक्रोसफ्टको ‘सरफेस गो’ ट्याबलेट सार्वजनिक

काठमाडौं । माइक्रोसफ्टले नयाँ ट्याबलेट बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सरफेस ब्राण्डमा नयाँ ट्याबलेट ल्याएको हो । सरफेस गो ट्याबलेटमा १० इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १८००x१२०० पिक्सेल छ । यसमा ३ः२ एस्पेक्ट रेशियो छ । ट्याबलेटमा यूएसबी सी ३.१ पोर्ट राखिएको छ जसले चार्ज तथा हेडफोन ज्याकको रुपमा काम गर्दछ । सरफेस गो ट्याबलेटको दुई संस्करण उपलब्ध ...

Read More »

शाओमीको ट्याबलेट ‘एमआई प्याड ४’ सार्वजनिक, फूलएचडी प्लस ८ इन्च डिस्प्ले

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एमआई प्याड फोर (Mi Pad 4) सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ट्याबलेट नयाँ स्मार्टफोन रेडमी ६ प्रोका साथमा चीनमा सार्वजनिक गरेको हो । एमआई प्याड ४ तीन भर्सनमा उपलब्ध हुनेछ जसमा एलटिई मोडलका साथै वाईफाई तथा वाईफाई प्लस मोडलमा उपलब्ध हुनेछ । शाओमीको एमआई प्याड फोरमा ८ इन्चको १६ः१० रेसियोसहितको डिस्प्ले रहेको छ ...

Read More »

सामसंग क्रोमबुक प्लस भी २ ल्यापटप नयाँ प्रोसेसरका साथमा,

काठमाडौं । सामसंगले आफ्नो क्रोमबुक प्लस ल्यापटपको नयाँ भेरिएन्ट बजारमा ल्याउन लागेको छ । कम्पनीले सेकेण्ड जेनेरेशनको क्रोमबुक प्लसको प्रोसेसरमा एउटा नयाँ परिवर्तन गर्न लागेको अनुमान गरिएको छ । सामसंगको सो क्रोमबुकमा रकचिपद्धारा बनाएको एआरएममा आधारित ओपी वन चिपसेटको साटो इन्टेल सेलेरोन चिपसेट प्रयोग हुनेछ । यसका साथमा नयाँ ल्यापटपमा १३ मेगापिक्सेलको रियर क्यामरा पनि राखिनेछ । यो ल्यापटप यसअघिको ...

Read More »

ट्याबलेटको माग विश्वभर घट्दै, यस्तो छ बजार घट्नुको कारण

काठमाडौं । विश्वभर ट्याबलेटहरुको बजार दिनप्रति दिन घटिरहेको तथ्यांकले देखाएको छ । यो वर्षपनि ट्याबलेटको माग घटेको र यसको बजार बिस्तार हुन नसकेको नयाँ अनुसन्धानले देखाएको छ । विश्व बजारमा सन् २०१८ को पहिलो चौमासिकमा केबल ३ करोड ३० लाख ट्याबलेट मात्र बजारमा गएको देखिएको छ, जून सन् २०१७ को सोहि अवधिको तुलनामा २८ दशमलब २ प्रतिशतले कमी भएको अनुसन्धानमा ...

Read More »

एप्पलको ९.७ इन्चको नयाँ आइप्याड यस्तो छ, एप्पल पेन्सिल सपोर्ट गर्ने, मूल्य २९९ डलर

काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले अमेरिकामा आयोजित एक इभेन्टमा नयाँ आइप्याड सार्वजनिक गरेको छ । सो आइप्याड विशेषगरि विद्यार्थीहरुको लागि ध्यानमा राखेर ल्याएको हो । एप्पलले सार्वजनिक गरेको यो आइप्याड कम्पनीको अहिलेसम्मको सबैभन्दा सस्तो आइप्याड भएको बताईरहेको छ । ९.७ इन्चको सो आइप्याडमा एप्पल पेन्सिल पनि सपोर्ट गर्दछ । एप्पलले यो आइप्याडमा ए १० फ्यूजन चिपसेट प्रयोग गरेको छ, ...

Read More »

सामसङ ग्यालेक्सी ट्याब ए ७.० बजारमा, बालबालिकाको लागि “किड्स मोड’

काठमाडौं, २३ माघ । इलेक्ट्रोनिक्स निर्माता कम्पनी सामसङले ग्यालेक्सी सिरिजमा ट्याव ए नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ट्याब ए (Samsung Galaxy Tab A) पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस भएको र फोरजीकासाथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने कम्पनीले जानकारी दिएको छ । आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् ...

Read More »

एप्पलले ९.७ इन्चको सस्तो आइप्याड उत्पादन गर्दै, सन् २०१८ मा आउने

काठमाडौं, १८ मंसिर । आइफोनपछि एप्पलले अब आफ्नो आइप्याडको सेगमेन्टलाई तिब्ररुपमा अगाडी बढाउने योजनामा रहेको छ । यसको लागि एप्पलले बजेट रेन्जमा नयाँ आइप्याड सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले बजेट आइप्याडको माध्यमबाट बजेट सेग्मेन्टमा आफ्नो ससक्त कदम चाल्ने योजना गरिरहेको छ । हालै डिजिटाइम्सले सार्वजनिक गरेको रिपोर्टअनुसार एप्पलले ९.७ इन्चको स्क्रीन भएको आइप्याड सन् २०१८ ...

Read More »

एप्पलका रेटिना डिस्प्लेसहितको १०.५ इन्च र १२.९ इन्चको नयाँ आइप्याड

काठमाडौं, २३ जेठ । एप्पलले सोमबारदेखि आयोजना गरेको डब्लूडब्लूडिसी २०१७ अर्थात डेभलपर्स कन्फ्रेन्समा नयाँ आइप्याड प्रो सार्वजनिक गरेको छ । कम्पनीले १०.५ इन्चको रेटिना डिस्प्लेसहितको आइप्याड प्रो (10.5 iPad) सार्वजनिक गरेको हो । यसको अर्को संस्करणमा भने एचडिआर भिडियो सपोर्ट पनि गर्दछ । एप्पलले सार्वजनिक गरेको यो आइप्याडको तौल केबल १ पाउण्ड रहेको छ भने यसको बेजल यसअघिको भन्दा ४० ...

Read More »