ग्याजेट्स

एंकर ब्रान्डका ग्याजेटहरु नेपाली बजारमा, सबै उत्पादनमा १८ महिनाको रिप्लेसमेन्ट वारेन्टी

काठमाडौं । नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको पशुपति ट्रेड लिङ्क प्रालिले नेपाली बजारमा एंकर ब्राण्ड आधिकारिक रुपमा लन्च गरेको छ । एंकर चीनको लिडिङ्ग कन्जुमर इलेक्ट्रोनिक्स ब्राण्ड हो । यसका आधुनिक पोर्टेवल इलेक्ट्रोनिक्स सामानहरुको रेन्ज धेरै रहेको छ । पशुपति ट्रेड लिङ्कले एंकरका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुटूथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लूटूथ ...

Read More »

सामसंगले बनायो नफुट्ने र नटुट्ने डिस्प्ले, छिटै बजारमा आउने

काठमाडौं । सामसंग आफ्नो सूपर एमोलेड डिस्प्लेको लागि विश्वभर चिनिन्छ । यसको डिस्प्ले सामसंग बाहेक विश्वका विभिन्न स्मार्टफोनमा प्रयोग हुने गरेको छ । यसैबीचमा कम्पनीले पहिलो पटक अनब्रेकेबल फ्लेक्सिबल स्क्रीन प्यानल बनाएको छ । यसलाई हाल कम्पनीले सर्टिफाई समेत गरेको छ । सामसंग यूएसए वेबसाइटकाअनुसार नयाँ फ्लेक्सिबल ओएलईडी प्यानल अण्डरराइटर्स ल्याबरोटरिजको माध्यमबाट सर्टिफाई गरिएको हो । टेस्टिंग कम्पनी ओएसएचएकाअनुसार यी ...

Read More »

स्मार्टफोनका लागि सोनीले बनायो विश्वको पहिलो ४८ मेगापिक्सेलको सेन्सर

काठमाडौं । टेक कम्पनी सोनीले विश्वको पहिलो ४८ मेगापिक्सेलको सेन्सर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार टोकियोमा नयाँ उच्च क्षमताको सेन्सर प्रयोग गरेको हो जुन बजारमा यहि सेप्टेम्बरमा उपलब्ध हुनेछ । यो सेन्सर सबैभन्दा पहिलो सोनीको डिभाइसहरुमा प्रयोग हुने अनुमान गरिएको छ। कम्पनीकाअनुसार स्टेक्ड सीमोस इमेज सेन्सर आईएमएक्स५८६ (IMX586) मा ४८ मेगापिक्सेल छ र यी पिक्सेलहरुको आकार ०.८ माइक्रोन पिक्सेल ...

Read More »

रोल्स रोयसको रोबोटिक साँग्लाले हवाई जहाजको इन्जिन मर्मत गर्ने

काठमाडौं । हवाई जहाजको प्लेन र लग्जरी कार बनाउने कम्पनी रोल्स रोयसले विमानमा हुने समस्यालाई समाधान गर्न नयाँ उपाय अपनाउने भएको छ । कम्पनीले विमानमा हुने समस्यालाई छिटै समाधान गर्नका लागि कक्रोच रोबोट अर्थात साँग्ला जस्तै रोबोट बनाउने भएको छ । रोल्स रोयसले यस्तो रोबोट बनाउने तयारी गरिरहेको छ जून हेर्दा साँग्ला जस्तै देखिनेछ र सजिलै विमानको इन्जिनमा पसेर यसको ...

Read More »

१५ पटक झर्दापनि मोबाइलको डिस्प्ले सूरक्षित हुने, कोर्निंगले सार्वजनिक गर्यो गोरिल्ला ग्लास सिक्स

काठमाडौं । मोबाइल फोनको डिस्प्लेलाई सुरक्षित बनाउने कम्पनी कोर्निंगले नयाा गोरिल्ला ग्लास लन्च गरेको छ । कम्पनीले गोरिल्ला ग्लासको छैठौं भर्सन सार्वजनिक गरेको हो । कोर्निंगका वैज्ञानिकहरुले पूर्णरुपमा नयाँ वस्तुलाई बनाउन सक्षम भएको बताईएको छ, जसले कयौंचोटी खसेपनि राम्रो सुरक्षा दिनसक्नेछ । परिक्षणमा गोरिल्ला ग्लास सिक्सलाई १ मिटरको उचाईबाट १५ पटक झार्दापनि कुनै समस्या देखिएन् । यो भनेको यसअघिको गोरिल्ला ...

Read More »

ओपोको वायरलेस ब्लूटूथ हेडफोन, भ्वाइस ट्रान्सलेसनको सुविधा

काठमाडौं । चिनियाँ कम्पनी ओपोले वायरलेस ब्लूटूथ हेडसेटको घोषणा गरेको छ । कम्पनीले यसलाई ओपो ओ-फ्री (Oppo O-Free) नाममा बजारमा ल्याएको हो । ओपो ओ-फ्री हेडसेट हाल चीनमा मात्र उपलब्ध हुने बताईएको छ । जहाँ यसको मूल्य ६९९ यूआन तोकिएको छ । अगस्तबाट मात्र उपलब्ध हुने यो हेडसेट त्यसपछि मात्र अनय बजारमा उपलब्ध हुनेछ । यो हेडसेट लाइट डिजाइनमा छ ...

Read More »

अब स्वचालित रोबोटले पिज्जा बनाउने, साढे ४ मिनेटमा नै यसरी तयार हुन्छ पिज्जा

काठमाडौं । इटालीयन खानाको परिकार पिज्जा विश्वभरमा नै लोकप्रिय रहेको छ । पिज्जाको लोकप्रियतालाई ध्यानमा राखेर नै फ्रान्सको एउटा रेष्टुरेन्टले पिज्जा बनाउने रोबोटको निर्माण गरेको छ जहाँ मानिसले नभई रोबोटले नै पिज्जा तयार गर्दछ । फ्रेन्च स्टार्ट अप एकिम(Ekim) ले पिज्जाको व्यवसायलाई बिस्तार गर्न तीन हात भएको अटोनोमस पिज्जाओलो रोबोट (pizzaiolo robot) तयार पारेको छ । एकिमले आफ्नो कटिंग-एज पिज्जा मेकरले ...

Read More »

शाओमीले ल्यायो गेमिंग क्रेजीहरुका लागि स्मार्ट माउस प्याड

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले पछिल्लो केहि महिनामा गेमिंग ल्यापटप, गेमिंग माउस र गेमिंग स्मार्टफोन सार्वजनिक गरेको छ । यहि बेला कम्पनीले फेरी एमआई माउस प्याड र एमआई स्मार्ट माउस प्याड लन्च गरेको छ । यी दुबै उत्पादनहरु गेमिंगका के्रजीहरुलाई ध्यानमा राखेर कम्पनीले ल्याएको हो । एमआई स्मार्ट माउस प्याड एडिस्नल फीचर वायरलेस चार्जिंग तथा आरजीबी लाइटिंगका साथमा आउँछ ...

Read More »

चीनले बनायो ‘रोबोटिक बर्ड’, आकाशबाटै हरेक गतिबिधिमा निगरानी गर्ने

काठमाडौं । चीनले हालै आकाशबाट गतिबिधि नियाल्ने नयाँ किसिमको ड्रोन सार्वजनिक गरेको छ । यो ड्रोनले आकाशबाट जासूसी गरेर जानकारीहरु संकलन गर्नेछ । चीनको सरकारी एजेन्सीहरुले सर्भिलेनस बढाउने गरि नयाँ ड्रोन बनाएको हो । चीनमा देशभरी नै मानिसहरुको गतिबिधिलाई निगरानी गर्नका लागि रोबोटिक बर्ड बनाएको हो । सो रोबोटिक बर्डले आकाशमा चराहरुको झुण्डको जस्तै आकाशबाट निगरानी गर्नेछ । सो ड्रोनमा ...

Read More »

एन्टीरेडियसन चिप्स नेपाली बजारमा, मोबाइलबाट निस्कने विकिरणबाट सुरक्षा गर्ने

काठमाडौं । मोबाइल लगायतका इलेक्ट्रोनिक उपकरणहरुको रेडियसनबाट सुरक्षित बनाउने इन्भाइरोचिप्स ब्राण्ड अन्र्तगत रेडियसन प्यूरिफायर चिप्स नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा इन्भाइरोचिप्स रेडियसन प्यूरिफायर चिप्स (Envirochip Radiation Purifier) बज्र यूनिभर्सल प्रालीले सार्वजनिक गरेको हो । रेडियसन चिप सार्वजनिक कार्यक्रममा बोल्दै इन्भाइरोचिप्स उत्पादक कम्पनी सिनर्जी इनभाइरोनिक्स्का निर्देशक प्रणव पोद्दारले विभिन्न इलेक्ट्रोनिक उपकरणहरुबाट उत्पन्न हुने रेडियसनलाई यो चिपबाट नियन्त्रण गरेर सुरक्षित बन्न ...

Read More »