एप्स

मिदास ईक्लास सेवा अब एनसेलमा, एपमार्फत डिजिटल शैक्षिक सामाग्री अध्ययन गर्न पाईने

काठमाडौं । एनसेलले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको शुरुवातसँगै एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य/दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ। मिदास ईक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एउटा प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु ...

Read More »

डिजिटल वालेट ‘प्रभु पे’ संचालनमा, एप डाउनलोड गर्दा वालेटमा ३० रुपैँया पाईने

काठमाडौं । प्रभु ग्रुपले ‘प्रभु पे’ नामक मोबाइल पेमेन्ट सेवा (डिजिटल वालेट) संचालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएको उक्त सेवा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित बिहीबारबाट संचालनमा ल्याएको हो । सो सेवामार्फत बैंकबाट पैसा ट्रान्सफर गर्न मिल्नुका साथै बिजुली, पानी, टेलिभिजन लगायतका सेवाको बिल भुक्तानी गर्न सकीने कम्पनीले जानकारी दिएको छ । साथै किनमेलमा पैसा तिर्न, मोबाईलको रिचार्ज गर्न ...

Read More »

एक साताभित्रै ४० लाख डाउनलोड गरिएको मोबाइल रेगिंग गेम ‘अस्फाल्ट ९: लिजेण्डस्’

काठमाडौं । लोकप्रिय रेसिंग मोबाइल एप अस्फाल्ट ९ लिजेण्डस् (Asphalt 9: Legends) सार्वजनिक भएको एक साताभित्रै ४० लाख पटक डाउनलोड भएको छ । यो गेमिंग एम गत साता मात्र रिलिज गरिएको थियो । यसको डाउनलोडको संख्याले अस्फाल्ट ९ लिजेण्डस् निकै लोकप्रिय मोबाइल गेमिंग एपको रुपमा स्थापित भएको छ । यो गेमलाई गूगल प्ले स्टोरमा औसत ४.६ स्टार्स दिईएको छ र ...

Read More »

एनआईसी एशिया बैंकको क्यूआर कोडमार्फत भुक्तानी सेवा, मोबैंक एपबाट भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आइतबारदेखि क्यूआर कोड मार्फत भुक्तानी सेवा संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक एप) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्ने बताईएको छ । यसरी गर्न सकिन्छ क्यूआर कोड मार्फत भुक्तानी १. मर्चेन्टले मोबैंक मर्चेन्ट एप बाट रिक्वेष्ट पेमेन्ट विकल्प प्रयोग गरि क्यूआर कोड जेनरेट गर्ने र ग्राहकले आफ्नो मोबैंक प्रयोग गरि ...

Read More »

धुलिखेल नगरपालिकाको मोबाइल एप शुरु, नगरपालिकाको सेवाहरुको बारेमा जानकारी पाईने

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले शुक्रबारदेखि मोबाइल एप्लिकेशनमार्फत सेवाहरुको बारेमा जानकारी दिन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए। यो स्थानीय तहका लागि बनाएको साझा मोबाइल एप्स हो । ...

Read More »

ह्वाट्सएपमा ग्रुप भिडियो कलिंगको सुविधा उपलब्ध, यसरी प्रयोग गर्न सकिने

काठमाडौं । मेसेजिंग एप ह्वाट्सएपले एन्ड्रोयड र आईओएस यूजर्स दुबैका लागि ग्रुप भ्वाइस कल तथा भिडियो कल फीचर सार्वजनिक गरेको छ । यसअघि गत वर्ष अक्टोबरमा देखिएको यो फीचर फेसबुकको एफ८ डेभलपर कन्फ्रेन्समा औपचारिक जानकारी दिईएको थियो । अब भने भिडियो कलिंग तथा ग्रुप भ्वाइस कल यूजर्सका लागि उपलब्ध रहेको छ । ग्रुप कलमा एक साथ चारजना यूजर्सहरुले भ्वाइस कल ...

Read More »

इसेवा र नेपाल एयरलाइन्सबीच सम्झौता, आन्तरिक र बाह्य उडान टिकट अनलाईन किन्न पाईने

काठमाडौं । इसेवा फोन पे प्रालि र नेपाल वायुसेवा निगमबीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे । सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, ...

Read More »

एप्पलले आफ्नो एप स्टोर अपडेट गर्यो, अब बोलेर नै एप खोज्न सकिने

काठमाडौं । यदि तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने अब तपाईँले बोलेर नै मनपर्ने एप्स एप स्टोरबाट खोज्न सक्नुहुनेछ । एप्पलले हालै आफ्नो एप स्टोर भर्सन ५.१ मा अपडेट गर्दै स्टोरमा भ्वाइस सपोर्ट तथा सर्च इन्जिन इन्टरफेसमा सुधार गरेको छ, जून एप स्टोर र आइट्यून्स स्टोर जस्तो छ । यसले ट्रेन्डिंग भईरहेको सर्चलाई हाइलाइट गर्नेछ । यो अपडेट यूजर्सलाई सर्चन ...

Read More »

ह्वावेका स्मार्टफोनहरु कालोसूचीमा, ‘भीडियो मिडिया प्लेयर’ डाउनलोड गर्न नपाईने

काठमाडौं । ह्वावेका स्मार्टफोनहरु विश्वभर उपलब्ध र लोकप्रिय हुँदै गएका छन् तर ती स्मार्टफोनहरुमा अबदेखि तपाईँले भीएलसी मिडिया प्लेयर भने चलाउन पाउनुहुनेछैन् । हो यो सत्य हो एप विकासकर्ताहरुले ह्वावे फोनलाई कालोसूचीमा राखेको घोषणा गरेका छन् । उनीहरुले ह्वावे फोनहरुमा भीएलसी मिडिया प्लेयर ब्याकग्राउण्ड प्ले भईरहेको बेलामा अनावश्यकरुपमा ह्वावे फोनले त्यसलाई बन्द गर्ने वा रोक्न प्रवृद्धिका कारण यस्तो गरिएको जानकारी ...

Read More »

ट्विटरले हटायो १ लाख भन्दा बढि एप्स, डेभलपर्सका लागि नयाँ नियम

काठमाडौं । ट्विटरले अप्रिलदेखि जूनको बीचमा १ लाख भन्दा बढि एप्सहरु हटाएको छ । कम्पनीको नीतिहरु उलंघन गर्ने करिब १ लाख ४३ हजार भन्दा बिढि एप्सहरुलाई हटाएको हो । ट्विटरले दूर्भावनापूर्ण एप्सलाई तिब्रगतिमा रोक्नको लागि उत्कृष्ट टुल्स र प्रकियाहरु निर्माण गरिरहेको घोषणा समेत गरेको छ । माइक्रो ब्लगिंग साइट ट्वीटरले एप्लिकेसन प्रोग्रामिंग इन्टरफेससम्म पुग्नका लागि अनुरोध गर्ने नयाँ तरिका पनि ...

Read More »