अार्थिक समाचार

सिटिजन्स बैंक इन्टरनेसनलको ७९ औं शाखा काठमाडौंको टोखामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ७९ औं शाखा काठमाडौँको टोखामा संचालनमा ल्याएको छ । साउन २९ गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे । नयाँ शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको ...

Read More »

मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । मेगा बैंक नेपालका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ । मेगा बैंक नेपालका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीबीच सोमबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट ...

Read More »

आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल धनगढी, कैलालीबिच नगद रहित सेवा सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सीपीअस्पतालबाट नगद रहित हस्पिटलाईजेसन ...

Read More »

एलबीईएफद्वारा ई न्यूज लेटरको शुरुवात

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कलेजको मुखपत्र एलबीईएफ कनेक्ट नामक ई न्यूज लेटरको शुरुवात गरेको छ । सो अनलाइन पत्रिकाको एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन्सका अध्यक्ष पंकज जालानले कलेजले पूर्व विद्यार्थीहरुको वार्षिक भेटघाट कार्यक्रम मिलापमा लोर्कापण गरे । कलेजको गतिविधीको जानकारी दिन र विद्यार्थी र शिक्षकहरुको रिर्सच पेपरहरु समेट्ने गरि एलबीईएफ कनेक्ट नामक यस अनलाइन पत्रिकाको शुरुवात गरेको कलेजले जनाएको ...

Read More »

बजाज पल्सर १५० टिडि (टुइन डिस्क)नेपाली बजारमा

काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम ...

Read More »

द हिमालय ड्र्ग कम्पनीका क्रीमहरु बजारमा

काठमाडौं । हिमालय ड्रग कम्पनीले ‘युथ इटर्निटि’ नामक छाला को हेरचाह गर्ने क्रीम हरु प्रस्तुत गरेको छ यस युथ इटर्निटि रेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाई स्टेम सेल प्रविधिबाट तयार पारिएको हो जसले छाला लाई जवान राख्न मदत गर्छ। आज भएको कार्यक्रममा हिमायल युथ इटर्निटिका ब्राण्ड एम्बेस्डर माल्विका सुब्बा तथा हिमालय ड्रग कम्पनीका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो। समारोहमा ...

Read More »

सिटिजन्सद्वारा मालिका बाल विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले साउन २४ गते कंचनपुरको मालिका बाल विद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंक इन्टरनेसनल महेन्द्रनगर शाखाका प्रबन्धक नरेन्द्र चन्दले कंचनपुरको भीमदत्त नगरपालिका वडा नं २, भासीमा रहेको मालिका बाल विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरे । सो रकमबाट ...

Read More »

एनआईसी एशिया बैंङ्क र जनरल इन्स्योरेन्स कम्पनी बीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंङ्क र जनरल इन्स्योरेन्स बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बैङ्कका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ । हाल बैङ्कले ...

Read More »

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंक बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंक बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे। सम्झौताअनुसार बैंकका ग्राहकले बैंकका सबै शाखामार्फत इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउन सक्नेछन् । इन्स्योरेन्सले ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, ...

Read More »

फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना मिति सर्यो, अब असोज ४ देखि हुने

काठमाडौं । ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आगामी असोज ४ गतेदेखि हुने भएको छ । यस अघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भएपछि पर सारिएको हो । एक्स्पोमा सहभागि हुनका लागि ९० प्रतिशत स्टल बुकिङ्ग भएको छ । एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाडौंमा ...

Read More »