अलीबाबाले २०२२ मा एशियामा आफ्नो पहिलो डाटा सेन्टर खोल्ने

४ कार्तिक २०७८, बिहीबार

अलीबाबाले २०२२ मा दक्षिण कोरिया र थाइल्याण्डमा आफ्नो पहिलो डाटा सेन्टर खोल्ने योजना बनाएको छ। चिनियाँ टेक्नोलोजी जायन्टले आफ्नो क्लाउड ब्यापारलाई विदेशमा विस्तार गर्ने योजनाअनुसार नयाँ डाटा सेन्टर खोल्ने भएको […]

एनसेलले सरकारलाई बुझायो सबैभन्दा धेरै रोयल्टी र दस्तुर रकम, विभिन्न शिर्षकमा तिर्यो २७ अर्ब रुपैयाँ

४ कार्तिक २०७८, बिहीबार

दुरसञ्चार सेवा प्रदायकहरुले सरकारलाई बुझाएको रोयल्टी रकममा एनसेल आजियाटा लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै सरकारी राजस्व र करलगायतका रकम भुक्तानी गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको […]

इजरायली स्टार्टअप ‘एयर’ द्वारा कारका रुपमा प्रयोग हुने उड्ने सवारी सार्वजनिक

४ कार्तिक २०७८, बिहीबार

इजरायली स्टार्टअप कम्पनी एयरले मंगलबार आफ्नो पहिलो उड्ने कार सार्वजनिक गरेको छ। यो उड्ने कार सञ्चालन गर्न सजिलो हुने, भर्चुअल अर्थात् तलबाट माथि वा माथिबाट तल उडान र अवतरण गर्न […]

सुरक्षण मुद्रण छापाखानामा मेसिन जडान

४ कार्तिक २०७८, बिहीबार

काभ्रेपलान्चोकको पनौती नगरपालिका–५, धनेश्वरनजिक निर्माण भइरहेको सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस) मा छपाइका लागि आवश्यक उपकरण (मेसिन) जडान भएको छ। सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका […]

चिनियाँ स्मार्टफोनका प्रिइन्स्टल एपहरु र पार्टपुर्जाको भारत सरकारले जाँच गर्ने

४ कार्तिक २०७८, बिहीबार

गत वर्षदेखि भारत र चीनबीच लद्दाखमा वास्तविक नियन्त्रण रेखामा  चलिरहेको तनावको बीचमा लगभग २२० चिनियाँ एप्स प्रतिबन्धित गरेपछि, भारत सरकारले अब चिनियाँ मोबाइल कम्पनीहरुको स्मार्टफोनमा कडाइ गर्ने भएको छ। यो […]

माइक्रोन टेक्नोलोजीले चिप निमार्णका लागि एक दशकमा १५० अर्ब डलर लगानी गर्ने

४ कार्तिक २०७८, बिहीबार

विश्वभर चिपसेटको अभाव बढिरहेको छ। यसैबिच अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन टेक्नोलोजी इंकले बुधवार संयुक्त राज्य अमेरिकामा एक नयाँ मेमोरी कारखाना निर्माण गर्नको लागी विचार गरीरहेको बताएको छ । तर […]

बीओईले यो वर्ष आईफोन १२ र १३ का लागि डेढ करोड ओएलईडी स्क्रीन आपूर्ति गर्ने

४ कार्तिक २०७८, बिहीबार

चिनियाँ डिस्प्ले निर्माता कम्पनी बीओईले यो वर्षको अन्त्यसम्ममा आईफोन १२ तथा १३ का लागि डेढ करोड थान ओएलईडी डिस्प्ले आपूर्ति गर्ने आकलन गरिएको छ। यो कम्पनी अझै पनि एप्पलको आपूर्ति […]

आईफोन एसई ३ एप्पलको एलसीडी डिस्प्लेयुक्त अन्तिम स्मार्टफोन हुने

४ कार्तिक २०७८, बिहीबार

आईफोन १३ सिरिज सार्वजनिक गरेसँगै आईफोनको सबैभन्दा तल्लो र माथिल्लो स्तरमा क्रमश: आईफोन एसई २, आईफोन ११, आईफोन १२ तथा आईफोन १३ परेका छन्। क्लासिक डिजाइन भएको एसई मोडलमा फिंगरप्रिन्ट […]

चर्चित अनलाइन शो ‘स्क्विड गेम’को कारण नेटफ्लिक्सको सदस्यता संख्यामा वृद्धि

४ कार्तिक २०७८, बिहीबार

दक्षिण कोरियाली शो स्क्विड गेमले गर्दा अनलाइन स्ट्रिमिङ्ग नेटफ्लिक्सको सब्सक्रिप्शन २०२१ को तेस्रो क्वाटरमा वृद्धि भएको छ । गैर-अंग्रेजी भाषाको शो स्ट्रिमिङ्ग प्लेटफर्मको सर्वश्रेष्ठ प्रदर्शनकर्ता बन्न जारी छ। अमेरिकी फर्मले […]

OPPO Joins the Connectivity Standards Alliance’s Board of Directors

३ कार्तिक २०७८, बुधबार

Global tech brand OPPO and the Connectivity Standards Alliance (CSA) have announced that OPPO will take up a position on the Alliance’s Board of Directors with immediate effect. As part […]

अलीबाबाका संस्थापक करिब १ वर्षपछि विदेश भ्रमणमा गएसँगै कम्पनीको शेयरमा वृद्धि

३ कार्तिक २०७८, बुधबार

अलीबाबाको हङ्गकङ्गको शेयर बुधवार ९ प्रतिशत जतिले उक्लिएको छ। यसका संस्थापक ज्याक मा यूरोपको यात्रामा गएको र नयाँ चिपको रिलीजको रिपोर्ट पछि शेयर बजारमा सुधार आएको हो। मंगलवार, हङ्गकङ्ग स्थित […]

मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिनाअनुमति उडाइएको ड्रोनसहित २ जना पक्राउ

३ कार्तिक २०७८, बुधबार

हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिनाअनुमति उडाइएको मानवरहित हवाई उपकरण (ड्रोन) सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीमा प्रहरीचौकी लोमान्थाङका प्रहरी नायव निरीक्षक (सई) डोलराज भण्डारी नेतृत्वको प्रहरी टोलीले […]

फाइभजी पूर्वाधार विस्तारका लागि ह्वावेद्वारा कुवेती कम्पनी जैनसँग सम्झौता

३ कार्तिक २०७८, बुधबार

चिनियाँ टेक्नोलोजी कम्पनी ह्वावेले कुवेतको डिजिटल सेवा प्रदायक कम्पनी जैनसँग फाइभजी पूर्वाधार विस्तार सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ। फाइभजी पूर्वाधार इन्टरनेट सेवाको क्षेत्रमा अहिलेसम्म सर्वाधिक उन्नत प्रविधिको रूपमा मानिएको […]

कोड रशद्वारा कोड लाइक हर फेलोशिप २०२१का लागि आवेदन माग

३ कार्तिक २०७८, बुधबार

गत वर्षको पहिलो ब्याचको राष्ट्रियस्तरको कोडिङ फेलोशिपको सफलतापछि कोड रशले त्यसैको दोस्रो संस्करण कोड लाइक हर फेलोशिप २०२१ आयोजना गर्ने भएको छ। कोरोनाका कारण गत वर्ष भर्चुअल माध्यमबाट गरिएको यो […]

आईफोन १३ सिरिजको नेपाली बजारमा प्रिबुकिङ खुला, यस्तो छ बजार मूल्य

३ कार्तिक २०७८, बुधबार

एप्पलले आईफोन १३ लन्च गरेको १ महिनापछि नेपाली बजारमा आईफोन १३ सिरिजको प्रि बुकिङ शुरु भएको छ। नेपालमा आईफोनको लागि आधिकारीक आयातकर्ता तथा बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आइफोन १३ […]

नियम विपरित ‘गिफी’ अधिग्रहण गरेकोमा फेसबुकलाई बेलायतमा ७ करोड डलर जरिवाना

३ कार्तिक २०७८, बुधबार

फेसबुकले गरेको लोकप्रिय जीआईएफ (GIF) रिपोजिटरी गिफी (Giphy) को अधिग्रहणलाई लिएर बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले कम्पनीलाई जरिवाना गरेको छ। कम्पनीलाई नियमहरु भंग गरेको आरोपमा ५०.५ मिलियन पाउण्ड […]

अनलाइन कक्षा लिने क्रममा मोबाइल फोन पड्किँदा भियतनाममा एक बालकको मृत्यु

३ कार्तिक २०७८, बुधबार

अनलाइन कक्षा लिने क्रममा भियतनाममा एक बालकको मोबाइल फोन पड्किएर मृत्यु भएको छ। भियतनामको नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको भिएनएक्सप्रेसले […]

कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

३ कार्तिक २०७८, बुधबार

विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिभिटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ । नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका […]

फेसबुकद्वारा क्रिप्टोकरेन्सी वालेट ‘नोभी’ को परीक्षणका लागि पाइलट टोली गठन

३ कार्तिक २०७८, बुधबार

सोसल मिडिया जायन्ट फेसबुकले दुई वर्षदेखि चर्चा गर्दै आइरहेको क्रिप्टोकरेन्सी वालेट नोभीको परीक्षण शुरु गर्ने भएको छ। फेसबुको भुक्तानी शाखाका प्रमुख डेभिड मार्कसले मानिसहरुले समुद्रपारका देशबाट रेमिटेन्स पठाउन सकुन् भन्ने […]

ओपोले फ्ल्यागशिप मोबाइल फोनको लागी आफ्नै चिप विकास गर्दै

३ कार्तिक २०७८, बुधबार

ओपोले फ्ल्यागशिप मोबाइल फोनको लागी आफ्नो हाइ इन्ड चिप्स विकास गरीरहेको छ। निक्केई एशियामा आएको एक रिपोर्ट अनुसार अखबारसँग कुरा गर्ने दुई जनाले योजना २०२३ वा २०२४ मा कस्टम एसओसी […]

आईपीभी६ पूर्वाधारका लागि अनुदान पाइने, आवेदनका लागि आईएसआईएफ एसियाको आह्वान

३ कार्तिक २०७८, बुधबार

पूर्वाधारका क्षेत्रमा काम गर्ने संस्था आईएसआईएफ एसियाले एसिया प्रशान्त क्षेत्रमा मजबुत आईपीभी६ संरचना निर्माणका लागि अनुदान प्रदान गर्न नेटवर्क अपरेटरहरुसँग आवेदन माग गरेको छ। संस्थाले आफ्नो ध्यान इन्टरनेट पूर्वाधारमा रहेकाले […]

एन्ड्रोइड १२ पिक्सेल ३ माथिका मोडलहरुमा उपलब्ध हुँदै

३ कार्तिक २०७८, बुधबार

गुगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम आफ्ना पिक्सेल सिरिजका स्मार्टफोनहरुमा उपलब्ध गराउने भएको छ। यसै महिनाको शुरुवातमा  कम्पनीले एन्ड्रोइड १२ आधिकारिक रुपमा सार्वजनिक गरेको थियो। तर आधिकारिक रुपम बाहि आए पनि […]

चिप अभावका कारण एप्पलले आईफोनहरुको बिक्री संख्या घटाउने

३ कार्तिक २०७८, बुधबार

वैश्विक चिपको अभाव र एशियामा कारखाना बन्द हुन थालेपछि एप्पल इंकले आईफोन बिक्रीको लागि महत्वपूर्ण छुट्टीको त्रैमासमा आईफोन बिक्री कम गर्ने जेपी मोर्गनले मंगलबार पूर्वानुमान गरेको छ। यसरी आईफोन बिक्रीको […]

सोसल मिडिया कम्पनी फेसबुक आफ्नो नाम परिवर्तन गर्ने योजना गर्दै

३ कार्तिक २०७८, बुधबार

फेसबुकले अर्को साता आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने योजना बनाएको छ। यस विषयको प्रत्यक्ष ज्ञान भएको एक स्रोतलाई उदृत गर्दै द भर्जले फेसबुकले नाम फेर्ने उल्लेख गरेको छ। सीईओ मार्क […]

विश्वको समग्र क्रिप्टो बजारको ‘क्याप’  ऐतिहासिक २५ खर्ब डलर पुग्यो

३ कार्तिक २०७८, बुधबार

क्रिप्टोकरेन्सी ट्र्याकर क्वाइनमार्केट क्यापका अनुसार  विश्वको समग्र क्रिप्टोकरेन्सीको बजार पुँजीको आँकडा २५ खर्ब डलर पुगेको छ। यो आँकडा विश्वकै सबैभन्दा बढी मूल्यांकन भएको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य क्वाइनस्विच कुबेर नामक भारतीय […]