असोज १ गतेबाट इम्बोस्ड नम्बर अनिवार्य गरिँदै

सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। आज सम्पन्न … Continue reading असोज १ गतेबाट इम्बोस्ड नम्बर अनिवार्य गरिँदै