नेपाल टेलिकमको फोरजीमा अझै समस्या, कम्पनी भन्छ: फल्ट पत्ता लाग्यो समाधानको प्रयास भइरहेको छ

झण्डै ४ घण्टादेखि नचलेको नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्क अझै सुचारु हुन सकेको छैन। टुजी र थ्रीजीमा समस्या नभएको तर फोरजीमा विशेष समस्या देखिएको कम्पनीले जनाएको छ। फोरजी … Continue reading नेपाल टेलिकमको फोरजीमा अझै समस्या, कम्पनी भन्छ: फल्ट पत्ता लाग्यो समाधानको प्रयास भइरहेको छ