दूरसञ्चार प्राधिकरणले तत्कालीन रेडियो नेपालको जग्गा खरिद गर्ने विषय फस्यो प्रक्रियागत झमेलामा

– साजन सुवेदी नेपाल सरकारले निर्णय गरेर नेपाल दूरसञ्चार प्राधिकरणलाई रेडियो नेपालको जग्गा तत्कालका लागि आउन नसक्ने देखिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायलाई सरकारले उक्त जग्गा दिने निर्णय गरेको लामो … Continue reading दूरसञ्चार प्राधिकरणले तत्कालीन रेडियो नेपालको जग्गा खरिद गर्ने विषय फस्यो प्रक्रियागत झमेलामा