नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनामाथि भ्रष्टाचार मुद्दा, साढे ३३ करोड माग दावी

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। यसबारेमा विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले टेक्नोलोजीखबरलाई भने, ‘टेलिकमका प्रबन्ध निर्देशकसहित जम्मा १८ जनाको नाउँमा भ्रष्टाचार … Continue reading नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनामाथि भ्रष्टाचार मुद्दा, साढे ३३ करोड माग दावी