क्यान महासंघमा भाँडभैलो, अध्यक्षले एक पक्षिय वरिष्ठ उपाध्यक्ष र सचिवहरु चयन गर्दै, सञ्चारमन्त्रीका विज्ञ फेरी विवादमा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका पदाधिकारीहरुबिच चरम विवाद उत्पन्न भएको छ। आज राखिएको क्यान महासंघको केन्द्रीय कार्य समिति बैठकमा चर्काचर्की परेसँगै क्यान महासंघ भित्रको विवाद छताछुल्ल भएको हो। नयाँ कार्यसमिति … Continue reading क्यान महासंघमा भाँडभैलो, अध्यक्षले एक पक्षिय वरिष्ठ उपाध्यक्ष र सचिवहरु चयन गर्दै, सञ्चारमन्त्रीका विज्ञ फेरी विवादमा