प्राधिकरण अध्यक्ष भण्डारीको प्रमाणपत्रका विरुद्ध अख्तियारको छानबिन शुरु, मन्त्रालयलाई पठायो पत्र

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीको कार्यअनुभवको कागजात नक्कली भएको भन्दै परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ। प्राधिकरणका अध्यक्ष भण्डारीले नियुक्तिको समयमा पेश गरेका कार्यअनुभवको कागजातहरु … Continue reading प्राधिकरण अध्यक्ष भण्डारीको प्रमाणपत्रका विरुद्ध अख्तियारको छानबिन शुरु, मन्त्रालयलाई पठायो पत्र