सौर्य, वायु र हाइड्रोजन उर्जाको विकास गरिने

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

सौर्य, वायु र हाइड्रोजन उर्जाको विकास गरिने

काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवीकरणीय उर्जाको रुपमा सौर्य, वायु र हाइड्रोजन उर्जाको विकास गरिने बताए।

उनले विद्युत नपुगेका क्षेत्रमा वायु उर्जा पुर्याउने बताए।

 

Sajilo Visa

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया