Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम घोषणा गर्दै उद्यमशिलताको माध्यमबाट आय आर्जन र रोजगारी सिर्जना गर्ने बताएका छन् ।
यसका साथै जेन जी पुस्तालाई ध्यानमा राखेर स्टार्टअप कार्यक्रम ल्याउने घोषणा गरेका छन्।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार