सरकारले श्रम बजारसम्बन्धी सूचना दिन आज सार्वजनिक गरेको ‘श्रम संसार’ पोर्टल के हो? जान्नुहोस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताएका छन्। १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज श्रम, रोजगार तथा … Continue reading सरकारले श्रम बजारसम्बन्धी सूचना दिन आज सार्वजनिक गरेको ‘श्रम संसार’ पोर्टल के हो? जान्नुहोस्