आफैंले दिनुपर्ने विदेशी मुद्रा सिफारिसका लागि समेत मन्त्रालयको मुख ताक्दै दूरसञ्चार प्राधिकरण

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले आफैंले गर्न सक्ने निर्णयको लागि समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निर्देशन लिनका लागि पत्र पठाएको देखिएको छ। एनसेल आजियाटा लिमिटेडको … Continue reading आफैंले दिनुपर्ने विदेशी मुद्रा सिफारिसका लागि समेत मन्त्रालयको मुख ताक्दै दूरसञ्चार प्राधिकरण