दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीको कार्यानुभवको कागजात नक्कली भएको भन्दै अख्तियारमा उजुरी

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीको कार्यअनुभवको कागजात नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्राधिकरणका अध्यक्ष भण्डारीले नियुक्तिको समयमा पेश गरेका कार्यअनुभवको कागजातहरु नक्कली भएको भन्दै … Continue reading दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीको कार्यानुभवको कागजात नक्कली भएको भन्दै अख्तियारमा उजुरी