Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
फर्मुला १ कारहरूले उच्च गतिमा “अपसाइड डाउन ड्राइभ” गर्नका लागि पर्याप्त बल उत्पन्न गर्न सक्छन् भनि दशकौंदेखि दाबी गरिएको छ।
धेरै रेकर्ड तोड्दै आएको इलेक्ट्रिक (विद्युतीय) हाइपरकार पहिलो पटक “अपसाइड डाउन ड्राइभ” गरिएको बताइएको छ।
म्याकमुट्र्री स्पिर्लिङ अब संसारको एक मात्र यस्तो गाडी हो जुन उल्टो चलाउन सकिने दाबी गरिएको छ र यसको लागि उच्च गतिको आवश्यकता नपर्ने उल्लेख गरिएको छ।
स्पिर्लिङ दर्ता गर्न र सडकमा चलाउन नमिल्ने बताइएको छ। साथै म्याकमुट्र्रीले सयवटा यस्ता इलेक्ट्रिक हाइपरकार निर्माण गर्ने योजना बनाइरहेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २ बैशाख २०८२, मंगलवार