एमडीएमएस प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षका साथै कम्पनी दोषी ठहर, कर्मचारीले पाए सफाई

मोबाइल डिभाइस म्यानेजेमेन्ट सिस्टम (एमडीएमएस) प्रकरणमा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका दूई पूर्व अध्यक्षहरुलाई दोषी ठहर गरेको छ। अदालतले आज निर्णय सुनाउँदै एमडीएमएस प्रकरणमा पूर्व अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम … Continue reading एमडीएमएस प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षका साथै कम्पनी दोषी ठहर, कर्मचारीले पाए सफाई