Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ। सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।
प्रकाशित: २८ माघ २०८१, सोमबार