गुगलले ल्यायो नयाँ सेवा “डेली लिसन”, सर्चका आधारमा अडियो मार्फत समाचारको सारांश सुन्न सकिने

Technology Khabar २२ माघ २०८१, मंगलवार

गुगलले ल्यायो नयाँ सेवा “डेली लिसन”, सर्चका आधारमा अडियो मार्फत समाचारको सारांश सुन्न सकिने
Global IME Bank

काठमाडौं ।

गुगलले सर्च डाटाको आधारमा एआईले जेनेरेट गरेको समाचारहरूको पर्सनलाइज्ड अडियो समरिज अर्थात् व्यक्तिगत श्रव्य सारांशहरू सुन्न सकिने “डेली लिसन” नामक सेवा शुरु गरेको छ।

कम्पनीले भर्खरै आफ्नो एआई फिल्ड सर्च ल्याबहरूमा एउटा प्रयोगको रूपमा ‘डेली लिसन’ सेवाको घोषणा गरेको हो।

डेली लिसन आईओएस र एन्ड्रोइडमा गुगल एपको मुख्य पृष्ठको शीर्षमा अवस्थित रहेको  विदेशी मिडियाले उल्लेख गरेरको टेलिग्राफले रिपोर्ट गर्दछ।

सुविधामा क्लिक गरेरपछि एआईद्वारा उत्पन्न गरिएको, आफूले रुचि राखेएका विषयहरूको ५–मिनेट वा कम समयको अडियो समरL (सारांश) प्राप्त गरिने उल्लेख गरिएको छ।

यदि तपाइँ गुगलको व्यक्तिगत पोडकास्ट उत्पन्न गर्ने नोटबुक एलएम टुलसँग परिचित हुनुहुन्छ भने, डेली लिसन पनि त्यस्तै हो भनि उल्लेख गरिएको छ।

यो प्रयोगकर्ताद्वारा म्यानुअल रूपमा सेट गरिएका सर्च हिस्ट्री र रुचिहरूको संयोजन हो भनि उल्लेख गरिएको छ।

डेली लिसन परीक्षण गर्नको लागि उपलब्ध रहेको र त्यसको लागि सर्च ल्याब्समा साइन अप गरेर गुगलमा क्लिक गरेर परीक्षण गर्नको सकिने टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार