एनसेलले २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा देखिएको बाँकी बक्यौता मध्ये ३६ करोड रुपैयाँ बुझायो

निजी दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा देखिएको बाँकी बक्यौता रकम मध्ये ३६ करोड रुपैयाँ सरकारलाई तिरेको छ। एनसेलले गत महिना सो बाँकी बक्यौता रकम तिरेको नियामक … Continue reading एनसेलले २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा देखिएको बाँकी बक्यौता मध्ये ३६ करोड रुपैयाँ बुझायो