आफ्नो कर्मचारीले सडकमै युवकलाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि हेडक्वार्टर भन्छ: विभागीय कारबाही हुँदैछ

एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा  भाइरल भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको र विभागीय कारबाही थालिएको बताएको छ। चितवन जिल्लाको भरतपुर मा.न.पा.–११ स्थित बसेनी … Continue reading आफ्नो कर्मचारीले सडकमै युवकलाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि हेडक्वार्टर भन्छ: विभागीय कारबाही हुँदैछ