न्युरालिङ्कले तेस्रो व्यक्तिमा ‘ब्रेन चिप’ प्रत्यारोपण गर्यो, २०२५ भित्र थप ३० प्रत्यारोपण गर्ने योजना

न्युरालिङ्क कर्पोरेशनको ब्रेन कम्प्युटर डिभाइस तेस्रो बिरामीमा प्रत्यारोपण गरिएको छ। कम्पनीले सन् २०२५ भित्रमा लगभग २० देखि ३० थप प्रत्यारोपण गर्ने योजना बनाएको संस्थापक इलन मस्कले बताएका छन्। द टेलिग्राफले … Continue reading न्युरालिङ्कले तेस्रो व्यक्तिमा ‘ब्रेन चिप’ प्रत्यारोपण गर्यो, २०२५ भित्र थप ३० प्रत्यारोपण गर्ने योजना