Technology Khabar १५ पुष २०८१, सोमबार
काठमाडौं ।
नेपाल टेलिकमको ‘एमपोस बोनस अन रिचार्ज’ अफर आज पौष १५ गते सम्मका लागि मात्र हुने कम्पनीले जनाएको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरेर यसअघि उक्त अफर आगामी पौष १७ गतेसम्मका लागि भनिएता पनि विशेष कारणवश आज पौष १५ सम्मका लागि मात्र रहने जनाएको छ।
‘यसबाट ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’, सूचनामा उल्लेख छ।
प्रकाशित: १५ पुष २०८१, सोमबार