Technology Khabar १० पुष २०८१, बुधबार
काठमाडौं ।
फोनपेले आफ्नो अभियान ‘नेट सेट गो१’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्ने बताइएको छ।
यस अभियानको अवधि पौष २९, २०८१ सम्म हुनेछ। लक्की ड्र मार्फत विजेताहरूको चयन गरिनेछ, र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।
यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो।
यो अभियानको आगामी पौष २९ गतेसम्म चल्ने र यसका लागि मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।
५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्। यसमा सहभागी हुनका लागि निम्नलिखित प्रक्रियामा जान सकिन्छ:
प्रकाशित: १० पुष २०८१, बुधबार