त्रिवि क्रिकेट मैदानबाटै पक्राऊ परे एनपीएलमा बेटिङ गराउने थप तीन जना भारतीय नागरिक, पक्राऊ पर्ने सात पुगे

नेपालमा केहीदिन अघिदेखि चलिरहेको फ्रेञ्चाइज क्रिकेट नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप तीनजनालाई पक्राऊ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बताए अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाटै उनीहरूलाई … Continue reading त्रिवि क्रिकेट मैदानबाटै पक्राऊ परे एनपीएलमा बेटिङ गराउने थप तीन जना भारतीय नागरिक, पक्राऊ पर्ने सात पुगे