अमेरिकी हवाई कम्पनी युनाइटेडले सबै उडानमा नि:शुल्क स्टारलिंक वाईफाई प्रदान गर्ने

Technology Khabar १ आश्विन २०८१, मंगलवार

अमेरिकी हवाई कम्पनी युनाइटेडले सबै उडानमा नि:शुल्क स्टारलिंक वाईफाई प्रदान गर्ने

काठमाडौं ।

अमेरिकी हवाई कम्पनी युनाइटेडले सबै उडानहरूमा नि:शुल्क स्टारलिंक वाईफाई यात्रुहरुलाई प्रदान गर्ने भएको छ।

युनाइटेडले आफ्नो स्टारलिंक वाईफाई (Starlink Wi-Fi) सेवालाई एयरलाइनको मुख्य लाइन र क्षेत्रीय विमान फ्लीटमा ल्याउन स्पेसएक्ससँग नयाँ इनफ्लाइट कनेक्सन सम्झौतामा हस्ताक्षर गरेको छ।

कनेक्टिभिटी बोर्डमा नि:शुल्क उपलब्ध गराइनेछ। योजना गेट-टू-गेट कनेक्टिभिटी, व्यक्तिगत डिभाइसहरू र सिटब्याक स्क्रिनहरूमा प्रयोग गरिने बताईएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १ आश्विन २०८१, मंगलवार

ताजा समाचार