एनसेलको अनुमति पत्र ५ वर्षका लागि नवीकरण, प्रत्येक वर्ष किस्तामा ५ अर्ब तिर्ने सुबिधा

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडको अनुमति पत्रको तेस्रो पटकको नवीकरण ५ वर्षका लागि गरिदिएको छ। कम्पनीको नवीकरण र दस्तुर सम्बन्धि बिहिबार बसेको मन्त्रिपरिषद बैठकले निजी दूरसञ्चार सेवा प्रदायक एनसेललाई … Continue reading एनसेलको अनुमति पत्र ५ वर्षका लागि नवीकरण, प्रत्येक वर्ष किस्तामा ५ अर्ब तिर्ने सुबिधा