प्ले स्टोरबाट अचानक किन हट्यो इसेवा एप? कहिले फर्केला?

नेपालमा डिजिटल भुक्तानीका क्षेत्रमा चर्चित सेवाप्रदायक संस्था ‘इसेवा’ को एप्लिकेशन प्लेस्टोरमा नभेटिने भएको छ। केही समयअघि सम्म सामान्य रुपमा चलिरहेको एप अकस्मात् प्लेस्टोरमा नदेखेपछि प्रयोगकर्तामा अन्योल छाएको थियो। आफ्नो डिभाइसमा … Continue reading प्ले स्टोरबाट अचानक किन हट्यो इसेवा एप? कहिले फर्केला?