युटिएलको बाँकी बक्यौता करिब डेढ वर्षमै २ अर्ब रुपैयाँले बढ्यो, १५ दिनभित्र नबुझाए लाइसेन्स खारेज

युनाइटेड टेलिकम लिमिटेड(युटिएल)ले सरकारलाई बुझाउनुपर्ने बाँकी बक्यौता रकम करिब १७ महिना अर्थात डेढ वर्षमै २ अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैले बढेको छ। लामो समयदेखि रकम नतिरेको कम्पनीलाई नेपाल दूरसञ्चार … Continue reading युटिएलको बाँकी बक्यौता करिब डेढ वर्षमै २ अर्ब रुपैयाँले बढ्यो, १५ दिनभित्र नबुझाए लाइसेन्स खारेज