उपत्यका भित्रका व्यस्त ४४ स्थानमा स्मार्ट ट्राफिक लाइटको व्यवस्था गरिने

Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार

उपत्यका भित्रका व्यस्त ४४ स्थानमा स्मार्ट ट्राफिक लाइटको व्यवस्था गरिने

काठमाडौं ।

काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ स्थानमा स्मार्ट ट्राफिक लाइटको व्यवस्था गरिने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै यातायात व्यवस्थानलाई डिजिटल प्रविधि मैत्री बनाई सहज र सुलभ बनाईने घोषणा गरे।

उनले दिघो प्रविधि मैत्री यातायात प्रणालीको विकास गरिने समेत बताए।

easy care

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार