सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा पौडेलसहित … Continue reading सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ जना विरुद्ध मुद्दा दायर