टेलिकम कर्मचारीहरुको आन्दोलन आइतबारसम्मका लागि स्थगित

अनुमतिपत्रको तेस्रो नवीकरण बापतको एकमुष्ट करिब २० अर्ब रुपैयाँ तिर्ने बोर्डको निर्णयपछि आन्दोलनमा उत्रिएका नेपाल टेलिकमका कर्मचारीहरुको विभिन्न संस्थाले शुक्रबारको आन्दोलन रोकेका छन्। बोर्डको उक्त निर्णयबाट आक्रोशित भएका टेलिकमका कर्मचारीहरुले … Continue reading टेलिकम कर्मचारीहरुको आन्दोलन आइतबारसम्मका लागि स्थगित