भारतमा किफायती इलेक्ट्रिक स्कुटर लन्च, मूल्य ३६ हजार ९९० भारु

भारतीय बजारमा किफायती इलेक्ट्रिक स्कुटर लन्च भएको छ। इलेक्ट्रिक सवारी उत्पादन गर्ने कम्पनी नेक्सजेन एनेर्जियाले ३६ हजार ९९० भारुमा नयाँ इलेक्ट्रिक स्कुटर पेश गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। भारतीय अभिनेता … Continue reading भारतमा किफायती इलेक्ट्रिक स्कुटर लन्च, मूल्य ३६ हजार ९९० भारु