सीजी ग्रुपले किन्यो किर्गिस्थानको दूरसञ्चार कम्पनी बीलाइन किर्गिस्थानको ५० प्रतिशत शेयर

केहि समयअघि नेपालमा दूरसञ्चार अपरेटरको अनुमति पत्र गुमाएको चौधरी समूहले मध्य एसियाली मुलुक किर्गिस्थानको दूरसञ्चार कम्पनीमा लगानी विस्तार गरेको छ। सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी सेल टेक्नोलोजीजमार्फत चौधरी समूहले बीलाइन किर्गिस्थान … Continue reading सीजी ग्रुपले किन्यो किर्गिस्थानको दूरसञ्चार कम्पनी बीलाइन किर्गिस्थानको ५० प्रतिशत शेयर