एमडीएमएस प्रकरणः कर्मचारीले तयार गरेको टिप्पणी सदर मात्रै गरेको प्राधिकरणका पूर्व अध्यक्षद्वयको बयान

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद कार्यमा आफूहरुले कुनै गल्ती नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको बयानमा बताएका छन्। … Continue reading एमडीएमएस प्रकरणः कर्मचारीले तयार गरेको टिप्पणी सदर मात्रै गरेको प्राधिकरणका पूर्व अध्यक्षद्वयको बयान