डिजिटल बैंक स्थापनाको कानूनी बाटो खोल्दै सरकार, डिजिटल मुद्रा समेत ल्याउने योजनामा

सरकारले देशभित्र डिजिटल बैंक स्थापनाको बाटो खोल्ने भएको छ। अर्थ मन्त्रालयले वर्तमान ऐन संसोधन गर्दै नेपालमा डिजिटल बैंक स्थापनाको बाटो खोल्न लागेको हो। सरकारले सोमबार संसदमा पेश गरेको बैंक तथा … Continue reading डिजिटल बैंक स्थापनाको कानूनी बाटो खोल्दै सरकार, डिजिटल मुद्रा समेत ल्याउने योजनामा