टेरामोस काण्डमा मुछिएका मन्त्री बस्नेतले भने- ‘दोषी प्रमाणित भए राजीनामा दिन्छु’

टेरामोस (वा टेरामोक्स समेत भनिने) काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दोषी प्रमाणित भए आफूले राजीनामा दिने बताएका छन्। सोमबार संसदबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री … Continue reading टेरामोस काण्डमा मुछिएका मन्त्री बस्नेतले भने- ‘दोषी प्रमाणित भए राजीनामा दिन्छु’