एनसेलको शेयर खरिदबिक्री छानबिन समितिको निष्कर्ष : पढ्नुहोस १० बुँदामा

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिदबिक्री सम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। आज … Continue reading एनसेलको शेयर खरिदबिक्री छानबिन समितिको निष्कर्ष : पढ्नुहोस १० बुँदामा