हाम्रो पात्रोले ‘अवैधरुप’मा भित्र्याउन लागेको ट्रयाकिङ डिभाइस भन्सारमा अलपत्र, प्राधिकरणमा अझै बुझाएन कागजपत्र

नेपाली आईटी कम्पनी हाम्रो पात्रोले हालै भित्र्याउन लागेको जीपीएस सहितको भेहिकल ट्रयाकिङ डिभाइस त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको छ। हाम्रो पात्रोका लगानीकर्ता मध्येका एक रुद्रराज पाण्डेले केहि दिनअघि एक्समा लामो … Continue reading हाम्रो पात्रोले ‘अवैधरुप’मा भित्र्याउन लागेको ट्रयाकिङ डिभाइस भन्सारमा अलपत्र, प्राधिकरणमा अझै बुझाएन कागजपत्र