दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष खनालको विवादास्पद निर्णय, जाँदाजाँदै सुबिसु र एरोनेटको विवादित लाइसेन्स नविकरण

२०८० पुस २४ गते पदबाट राजीनामा दिएका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष पुरुषोत्तम खनालले जाँदाजाँदै दुई इन्टरनेट सेवा प्रदायकहरुको रोकिईरहेको अनुमति पत्र नविकरण गर्ने विवादास्पद निर्णय गरेको खुलासा भएको छ। … Continue reading दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष खनालको विवादास्पद निर्णय, जाँदाजाँदै सुबिसु र एरोनेटको विवादित लाइसेन्स नविकरण